गसिप

मोफसल प्रचारमा ‘रणवीर’ टिम

९ माघ, बुटवल । फिल्म ‘रणवीर’ ले रिलिज मिति नजिकिदै गर्दा मोफसल टुरलाई अगाडी बढाई रहेको छ । माघ १८ गतेबाट प्रदर्शनमा आउने फिल्मले मोफसल टुर अन्तर्गत बुधबार चितवनका सञ्चारकर्मीसँग भेटघाट गरेको छ । फिल्मका निर्माताद्वय गोमा बिष्ट थापा र दिपेन्द्र रेग्मी, कलाकारहरुमा नरेश पौडेल, सुशील सिटौला, सुबेक्षा खड्काले सञ्चारकर्मीसँग साक्षात्कार गरेका हुन् । सुशीललाई नै […]

बुटवलमा आए ‘तिमी हुन्छौ जहाँ जहाँ’ का टिम

३० जेठ, बुटवल । असार ८ गते अभिनेत्री तथा पूर्वमिस नेपाल मलिना जोशी र अभिनेता मनिष सुन्दर श्रेष्ठ स्टारर फिल्म ‘तिमी हुन्छौ जहाँ जहाँ’ रिलिज हुँदैछ । ‘तिमी हुन्छौ जहाँ जहाँ’ फिल्मको प्रचार-प्रसारमा दौडिरहेको टिम बुटवलमा आएको छ । मलिना जोशी र मनिष सुन्दर श्रेष्ठ यी दुई फिल्म ‘रानी’ पछि फेरि पर्दामा एकसाथ देखिन लागेका […]

छक्का पञ्जा ३ मा स्वस्तिमा अटाईन

२८ जेठ, बुटवल । यस वर्षको दशैंको फूलपातीबाट देशव्यापी प्रदर्शनमा आउन लागेको फिल्म ‘छक्का पञ्जा’ को तेस्रो सिरिजमा अभिनेत्री स्वस्तिमा खड्काको पनि प्रवेश भएको छ । मुर्हूतमा कलाकार तथा निर्माता दीपकराज गिरीले ठट्टा गर्दै स्क्रिप्टमा फुच्ची अभिनेत्री चाहिएको हुँदा स्वस्तिमालाई अटाउन नसकेको बताएका थिए । यतिबेला यो फिल्मको पोखरामा छायांकन चलिरहेको छ । स्वस्तिमाले शनिवारबाट […]