बुलेटीन टि. भी.

लोकेन्द्र सापकोटाको लोक भजन ‘बैकुण्ठमा सरर ‘ले चर्चा बटुल्दै

चक्रपाणी डुम्रे  २१ जेठ ,बुटवल , चर्चित लोक तथा भजन गायक लोकेन्द्र सापकोटाको “बैकुण्ठमा सरर” लोक भजनले बजारमा चर्चा बटुलेको छ। सापकोटालाई गायिका शिलु भट्टराईले स्वरमा साथ दिएकि छन् । भट्टराई लोकसङ्गितमा स्थापित भैसकेकि गाइका हुन् तर भजनमा भने उनको स्वर यो पहिलो पटक हो । उक्त भजन तरेलीकुञ्ज म्युजिक प्रालिले बजार व्यवस्थापन गरेको छ […]

आर्थिक वर्ष २०७६–०७७ को बजेट (LIVE)

१५ जेठ , काठमाडौं । आर्थिक वर्ष २०७६–०७७ का लागि सरकारले बजेट ल्याएको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले संघीय संसदको संयुक्त बैठकमा बजेट पेश गरिरहेका छन् ।

योगराज पोखरेलको टिक-टक सार्बजनिक

१४ जेठ, बुटवल । पछिल्लो समय निकै नै लोकप्रिय बनेको टिक-टकको बिषयमा म्युजिक भिडियो निर्माण भएको छ । युवा युवति केटा केटि सबैले अभिनय गर्न सिक्ने र अरुको अभिनय हेर्ने मनोरंजन लिने रमाइलो प्रबिधि टिक-टक लाई आधार बनाएरै बुटवलका एक प्रध्यापक योगराज पोखरेलले म्युजिक भिडियो निर्माण गरेका छन् । त्यसो त योगराज पोखरेल मोफसलको राजधानी […]