बिचार

आपसी सद्भाव र मानवीय एकताको पर्व छठ

ज्यो. चक्रपाणी डुम्रे ( शास्त्री) छठ पर्व नेपालको दक्षिणी र भारत का उक्तरीय क्षेत्रमा हिन्दूहरूले मनाउने एक महत्वपूर्ण पर्व हो। यो पर्वमा षष्ठी भगवतीको पूजा अर्चना गरी पुत्र, पति र परिवारको कल्याणको कामना गर्ने गरिन्छ । नेपालको विशेष रुपले तराई क्षेत्रमा श्रद्धा एवं भक्तिपूर्वक यो पर्व मनाइन्छ । यश पर्वमा सबै धर्मसमुदायका व्यत्तिहरूले पनि सहभागी […]

महान चाड दशैं ‘दशा’ नबनोस !

रमेश पराजुली २३ असोज, बुटवल । शान्ति र सद्भावको सन्देश बोकेर आउने बडा दशैले सम्पुर्ण हिन्दु नेपालीहरुलाई साच्चिकै शान्तिको अनुभुति दिलाउने गर्दछ । हुन पनि हो, दशै जस्तो महान चाडमा हामीले हरेक दुःख कष्ट बिर्सेर सुख र शान्तिको सास फेर्ने गर्दछौँ । एक अर्कासँग खुसी साटासाट गर्ने र मान्यजनबाट टिका ग्रहण गरी दशै मनाउने परम्परा […]

बीपीको सशस्त्र विद्रोहको बल, बेवारिसे गोल, सबैलाई रेड कार्ड

शुभशंकर कंडेल नेपालमा सशस्त्र सङ्घर्षको घोषणा एक रोमान्टिक राजनीतिक स्टन्टजस्तो बनेको देखिन्छ । २००७ सालमा राणा विरोधी सशस्त्र सङ्घर्ष बीचमै तुहियो दिल्ली सम्झौतामा पुगेर । यद्यपि त्यसले १०४ वर्षे जहानिया“ राणा शासन विधिवत् रुपमै समाप्त गरिदिएको थियो । त्यो आन्दोलन कुन परिवेशमा भएको थियो भन्ने कुरालाई नेपाली काँग्रेसका नेता प्रदिप गिरिले रोचक ढङ्गले प्रस्तुत गरेका छन् । ‘सन् १९४९ […]