प्रवास

पाल्पा समाज जापानको अध्यक्षमा : निरन्जन गैरे

बिश्वबन्धु भण्डारी टोकियो जापान, बिभीन्न पेशा, व्यवसाय तथा अध्ययनका लागी जापान आएका पाल्पालीहरुको एकिकृत संस्था पाल्पा समाज जापानको दोस्रो अधिवेशनले नयाँ नेतृत्व चयन गर्दै सकिएको छ । यहि डिसेम्वर ३१ सोमवार टोकियोको ओचुकामा भएको अधिवेशनवाट पुन: निरन्जन गैरेको अध्यक्षतामा १७ सदस्यिय नयाँ कार्यसमिति निर्विरोध चयन गरिएको छ । नयाँ कार्यसमितीको उपाध्यक्षमा द्दय राजन गैरे र […]

रहेनन् के.आर. लेकाली !

२१ असोज– प्रगतिशिल गायक एवं शिक्षासेवी के.आर.लेकाली (कोशलराज न्यौपाने)को अमेरिकामा निधन भएको छ । लेकालीको अमेरिकाको भर्जिनियामा आइतबार निधन भएको हो । उनको निधन लगत्तै सामाजिक सञ्जालमा विभिन्न राजनीतिक नेतृत्व तथा शुभचिन्तकहरूले समवेदनाका शब्द पोष्ट गरेका छन् । नेपाल कम्युनिष्ट पार्टिका केन्द्रीय सदस्य ठाकुर गैरे आफ्नो फेसबुक पेजमा लेखेका छन् । दुःखद् खबर ! ‘पाल्पाली […]

नेपाली जनसम्पर्क समिति जापान किता कान्तो क्षेत्रको सभापतिमा पाल्पाका विश्वबन्धु निर्वाचित

जापान– हालै जापानमा भएको नेपाली जनसम्पर्क समिति किता कान्तो क्षेत्रको अधिवेशनबाट पाल्पाका विश्वबन्धु भण्डारी सभापतिमा सर्वसम्मबत चयन भएका छन् । सेप्टेम्बर २३ तारिखमा भएको नेपाली जनसम्पर्क समिति किता कान्तो क्षेत्रको तेस्रो अधिवेशनबाट भण्डारी सभापतिमा चयन भएका हुन् । सेप्टेम्बर २३ तारिख आईतवार गुन्मा केनको ओईजुमी माची (निसीकोईजुमी एकि) नजिकै रहेको कस्तूरी एसियन रेष्टुरेन्टमा भएको यस […]