सुदूरपश्चिम

सुर्खेत र जाजरकोटबीच सीमा विवाद, बोर्ड भत्काइयो

२७ असार, सुर्खेत । राज्यको पुनर्संरचना भएर स्थानीय तहमा सरकार बनेको २ बर्ष पूरा भैसकेको छ । सुर्खेतको पूर्वी क्षेत्रमा पर्ने सिम्ता गाउँपालिका र जाजरकोटको शिवालय गाउँपालिकाबीच सीमा विवाद भएको छ । सुर्खेत र जाजरकोटबीचको सीमावर्ती छेडा बजारमा सिम्ता गाउँपालिकाको बोर्ड भत्काइएको छ । उक्त क्षेत्रमा रहेको जग्गा सुर्खेत जिल्लाको मालपोत कार्यालयमा दर्ता छ । […]

कञ्चनपुरमा स्कुल बसमाथि रूख खस्दा दुई विद्यार्थी घाइते

२७ असार, कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका ५ वनसमितिमा रहेको अनिरुद्र माध्यमिक विद्यालयको विद्यार्थी बोकेर जाँदै गरेको से १ क १०३१ नम्बरको बसमाथि शुक्रवार रूख खसेर क्षतिग्रस्त बनेको छ । बस गुड्दै गरेका बेला एकाएक रूख खसेको हो । दुई विद्यार्थीलाई सामान्य चोट लागेको भएता पनि अन्य विद्यार्थी र चालक सकुशल रहेका छन् । ुबस […]

धनगढीको शिवपुरी धाम वालउद्यानको गुरुयोजना तयार

२५ असार, धनगढी । धनगढी उपमहानगरपालिका–४ मा रहेको शिवपुरी धाम वालउद्यानको गुरुयोजना तथा विस्तृत अध्ययन प्रतिवेदन तयार पारिएको छ । शिवपुरी धामलाई पर्यटन गन्तव्य बनाउनका लागि शिवपुरी धाम वालउद्यानको गुरुयोजना तथा विस्तृत अध्ययन प्रतिवेदन तयार पारिएको हो । बुधवार एक कार्यक्रमका बीच गुरुयोजना तथा डीपीआर सार्वजनिक गरिएको छ । ड्रिम प्लानर ईन्जीनियरिङ्ग सर्भिसेज अत्तरिया कैलालीले […]