प्रदेश नं. ७

हावाहुरीबाट मृत्यु भएकाको परिवारलाई डेढ लाख

२६ जेठ, कैलाली । गत बिहीबार भिषण हावाहुरीका कारण मृत्यु भएका सुदुरपश्चिम दुई जनाको परिवारलाई प्रदेश सरकारले जनही डेढ लाख रुपैयाँ राहत प्रदान गर्ने भएको छ । आज बसेको मन्त्रिपरिषद बैठकले हावाहुरीमा परी ज्यान गुमाएकाका परिवारलाई राहात स्वरुप प्रति परिवार एकलाख पचास हजार दिने निर्णय गरेको सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानून मन्त्री प्रकाश […]

प्रदेश सभा बैठक : लोक सेवा सम्बन्धी विधेयकमा छलफल

१७ जेठ, धनगढी । सुदूरपश्चिम प्रदेश सभा सदस्यहरूले सुदूरपश्चिम प्रदेशमा भइरहेको कर्मचारी अभाव अब अन्य हुने विश्वास व्यक्त गरेका छन् । प्रदेश सभाको आजको बैठकमा प्रदेश लोक सेवा आयोगको गठन, काम, कर्तव्य र अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा धारणा राख्दै प्रदेश सभा सदस्यहरूले कर्मचारी समस्या अब अन्त्य हुने बताएका हुन् । शुक्रवारको प्रदेश सभा बैठकमा सत्तारुढ दल […]

प्रदेश नं ७ को नाम सुदूरपश्चिम र स्थायी राजधानी गोदावरी

 १२ असोज,धनगढी । प्रदेश नं ७ को नाम सुदूरपश्चिम र स्थायी राजधानी गोदावरी नगरपालिकाको तेघरी भएको छ । आज बसेको दोस्रो बैठकले प्रदेशको स्थायी राजधानी रहने उक्त स्थान र नामाङ्कन सम्बन्धी प्रस्तुत प्रस्तावलाई दुई तिहाइ बहुमतले पारित गरेको हो । दोस्रो बैठकमा राजधानी र नामकरण सम्बन्धमा सत्ता पक्षका संसदीय दलका प्रमुख सचेतक तारालामा तामाङको प्रस्तावलाई […]