प्रदेश नं. ५

प्रदेश ५ का प्रमुख उमाकान्त झाद्धारा विजया दशमीको शुभकामना सन्देश

१ कात्तिक, बुटवल । नेपालीहरुको महान पर्व विजया दशमीको पावन अवसरमा प्रदेश प्रमुख उमाकान्त झाले सम्पुर्ण प्रदेश सहितका नेपालीहरुलाई शुभकामना सन्देस प्रवाह गरेका छन् । प्रदेश प्रमुख झाले शुभकामना सन्देसमा बिजया दशमी २०७५ को पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरुमा सु–स्वास्थ्य, दिर्घायु, सुख, शान्ति एवं समृद्धिका लागि हार्दिक मंगलमय शुभकामना […]

प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलद्धारा विजया दशमीको शुभकामना सन्देश

१ कात्तिक, बुटवल । नेपालीहरुको महान पर्व विजया दशमीको पावन अवसरमा प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले सम्पुर्ण प्रदेश सहितका नेपालीहरुलाई शुभकामना सन्देस प्रवाह गरेका छन् । उनले शुभकामना सन्देशमा नेपालीहरुको महान पर्व विजया दशमीको अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका समस्त नेपाली दाजुभाइ दिदीबहिनीहरुमा सुख, शान्ति र समृद्धिको हार्दिक मंगलमय शुभकामना व्यक्त गरेका छन् […]

नेशनलको पहिलो इन्सुरेन्स एजेन्सी कार्यालय पाल्पामा

पाल्पा– नेशनल लाइफ इन्सुरेन्सको पहिलो एजेन्सी कार्यालय पाल्पामा सञ्चालन भएको छ । असोज २४ गते पाल्पामा एक समारोहको आयोजना सहित एजेन्सी कार्यालयको सुभारम्भ भएको हो । नेशलन लाइफ इन्सुरेन्स ३१ वर्ष लामो इतिहाससहित देशको पहिलो इन्सुरेन्स भएपनि हालसम्म एजेन्सी कार्यालयको अभियान आरम्भ गरेको थिएन । पाल्पामा स्थापित एजेन्सी कार्यालय नेपालकै पहिलो भएको कार्यालय प्रमुख संगिता […]