प्रदेश नं. ३

प्रदेश ३ सरकारले बनायो सञ्चार कानूनमा पत्रकार कल्याणकारी योजना

१४ मङ्सिर, हेटौँडा । प्रदेश नं ३ सरकारले पत्रकारिता क्षेत्रमा निरन्तर लामो समय सम्म योगदान पु¥याएका ज्येष्ठ पत्रकारलाई मासिक वृत्ति प्रदान गर्ने कानूनी व्यवस्था गरेको छ । प्रदेशसभाले पारित गरेको ‘प्रदेश सञ्चार माध्यम व्यवस्थापन सम्बन्धी विधेयक २०७५’ को दफा ५३ मा यस्तो व्यवस्था गरिएको हो । प्रदेश सरकारले पत्रकारिताको कार्य सम्पादन गर्दा कुनै दुर्घटना परी […]

प्रदेश मन्त्री स्थापित पदमुक्त

१६ कात्तिक, हेटौँडा । प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले भौतिक योजना तथा पूर्वाधारमन्त्री केशव स्थापितलाई पदमुक्त गरेका छन् । नेपालको संविधानको धारा १६७ को उपधारा ६९ को अधिकार प्रयोग गरी मुख्यमन्त्री पौडेलले स्थापितलाई आज पदमुक्त गरेका हुन । प्रदेश मन्त्रिपरिषद् बैठकमा पदीय मर्यादा विपरीत अभद्रता र असक्षमता प्रदर्शनका साथै अनियमितता गरेको आरोप सहित […]

कुलेखानी¬काठमाडौँ सुरुङमार्ग प्रदेश सरकारले बनाउछ: मुख्य मन्त्री पौडेल

११ भदौ, हेटौंडा । प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश सरकारले पोष्टबहादुर बोगटी भीमफेदी—कुलेखानी सुरुङ मार्ग निर्माण गर्ने बताएका छन । उहाँले सन् २०१२ मा उक्त सुरुङमार्ग चार वर्षभित्र निर्माण गर्ने भनी नेपाल पूर्वाधार विकास कम्पनीले सरकारसंँग सम्झौता गरे पनि हालसम्म कुनै काम नगरेकाले अब प्रदेश सरकारले नै निर्माण अगाडि बढाउने स्पष्ट पारे […]