प्रदेश नं. १

समृद्धि र विकास सरकारको एजेण्डा : मन्त्री महासेठ

१९ भदौ, विराटनगर । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुबीर महासेठले देशको समृद्धि र विकास सरकारको प्रमुख एजेण्डा रहेको बताएका छन । निर्माण व्यावसायी सङ्घ मोरङ, बिराटनगरको २४औँ वार्षिक साधारणसभाको सोमबार उद्घाटन गर्दै मन्त्री महासेठले मुलुकमा ऐतिहासिक परिवर्तनपछि राजनीतिक एजेण्डा समाप्त भएकाले अब मुलुकको समृद्धि र विकासमा मात्र सरकार केन्द्रित हुने बताए । यही भदौपछि सरकारले सोचेअनुसारको काममा लाग्ने […]

ऐतिहासिक राधाकृष्ण रथयात्रामा सार्वजनिक बिदा

१२ भदौ, बिराटनगर । प्रदेश नं १ सरकारले श्रीकृष्ण जन्माअष्टमीको भोलिपल्ट विराटनगरमा निकालिँदै आएको ऐतिहासिक राधाकृष्ण रथयात्राको दिन प्रदेश १ मा सार्वजनिक बिदाको घोषणा गरेको छ । सो राधाकृष्ण रथयात्राको सम्पूर्ण तयारी पूरा भएको छ । विगत वर्ष झैँ यस वर्ष पनि भव्य र धुमधामका साथ निकालिने रथयात्रा व्यवस्थापन समितिद्वारा सोमबार यहाँ आयोजित पत्रकार सम्मेलनमा जनाइएको […]

नेपालमा पुरानो युगको अन्त्य भई विकासको नयाँ युगको शुरुआत : प्रधानमन्त्री ओली

७ भाद्र, दमक ।  प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा पुरानो युगको अन्त्य भई विकासको नयाँ युगको शुरुआत भएको बताउनुभएको छ । बुधवार झापा गौरादहमा आयोजित नागरिक अभिनन्दन समारोहमा उहाँले भन्नुभयो, “पछौटेपनको युग अब अन्त्य भई विकासको नयाँ युगको शुभारम्भ भइसकेको छ । ” प्रधानमन्त्री ओलीले जनताले अब केही वर्षभित्रै विकासको नयाँ अनूभुति प्राप्त गर्ने बताउँदै सरकारले […]