गण्डकी प्रदेश

स्याङ्जामा दलित परिवारलाई निःशुल्क सिलाइ मेसिन  वितरण

३० असार, स्याङ्जा । स्याङ्जाको वालिङ नगरपालिकाका ३८ दलित घर परिवारलाई निःशुल्क सिलाइ मेसिन वितरण गरिएको छ । गरीबसँग विश्वेश्वर कार्यक्रमअन्तर्गत वालिङ नगरपालिका–१४ वडाका पारीथोक दमै गाउँका ३६ र सोही वडाको कोखे र तमादीका एक/एक जना गरी कूल ३८ जनालाई मेसिन हस्तान्तरण गरिएको हो । महिलालाई स्वरोजगार र पेशाप्रति दक्ष बनाई आत्मनिर्भर बन्न अभिप्रेरित गरी […]

पर्यटकीय राजधानीका रुपमा पोखरालाई विकास गरिने

रासस २५ जेठ, पोखरा । गण्डकी प्रदेश सरकारले पोखरालाई नेपालको पर्यटकीय राजधानीका रुपमा विकास गर्ने भएको छ । गण्डकी प्रदेश सरकारको शुक्रबार आर्थिक वर्ष २०७६/०७७ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै प्रदेश प्रमुख बाबुराम कुँवरले गण्डकी प्रदेशलाई पर्यटनको केन्द्र र पोखरालाई पर्यटकीय राजधानीको रुपमा विकास गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यटन बजारमा पर्यटकीय गन्तव्यको छवि स्थापित […]

गण्डकी सरकारले चौथो पोखरा स्पोर्टस् अवार्डलाई ५ लाख दिने

१८ जेठ,पोखरा । गण्डकी प्रदेश सरकारले नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले आयोजना गर्ने टीभीएस अपाचे चौथो पोखरा स्पोर्टस् अवार्डलाई ५ लाख दिने निर्णय गरेको छ । मन्त्रिपरिषद्को शुक्रबार सम्पन्न बैठकले पोखरा स्पोर्टस् अवार्डलाई ५ लाख रुपैयाँ दिने निर्णय गरेको सरकारका प्रवक्ता भौतिक पूर्वाधार विकास मन्त्री रामशरण बस्नेतले जानकारी दिए । मञ्चको टोलीले अघिल्लो महिना मुख्यमन्त्री […]