कर्णाली प्रदेश

कर्णाली विकट होइन, प्रकृतिको वरदान हो – मुख्यमन्त्री शाहि

१५ भदौ, काठमाडौ । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कर्णाली विकट नभई प्रकृतिको वरदान भएको बताए । शिक्षक दरबन्दी पुनःवितरण कार्यदलद्वारा आज यहाँ आयोजित सुझाव सङ्कलन कार्यक्रममा उनले भने “कर्णालीलाई विकट र गरीब प्रदेश भनेर मनोवैज्ञानिक त्रास फैलाइ कमजोर बनाइएको छ, यहाँको ढुङ्गा, माटो र हावापानीमा डलर छ भन्ने चिन्नुपर्दछ ।” मुख्यमन्त्री शाहीले कर्णालीभित्रको प्राकृतिक […]

रासस प्रदेश सेवाका लागि सहयोगको प्रस्ताव

  ३० साउन सुर्खेत,  (रासस)। राष्ट्रिय समाचार समिति (रासस) का कार्यकारी अध्यक्ष हरिहर अधिकारी ‘श्यामल’ले राससको प्रादेशिक संरचना र सेवा विस्तारका लागि सघाउन कर्णाली प्रदेश सरकारसंग आग्रह गर्नु भएको छ । प्रदेशको राजधानी सुर्खेत स्थित मन्त्रालयको कार्यकक्षमा आज आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वाला संगको भेटमा उहाँले सङ्घीय नेपाल अनुकूल राससको रुपान्तरणका लागि संघ, प्रदेश […]

नेपालगन्ज बाट जुम्लाको लागि उडेको तारा एयरको जहाज जुम्लामा दुर्घटना

२६ जेठ, नेपालगन्ज । जुम्ला विमानस्थलमा तारा एयरको विमान दुर्घटना भएको छ । नेपालगन्ज देखि जुम्लाको लागि उडेको विमान जुम्ला विमानस्थलमा ल्यान्डिङका क्रममा टायर पन्चर भएर रनवेबाट चिप्लीएर दुर्घटनामा परेको हो । तारा एयरको ९ एन एभीई कल साईनको विमानको अगाडीको भाग भुईँमा बजारिँदै जालीमा गएर ठोक्किएको थियो । दुर्घटनाबाट जहाजको अगाडीको भागमा क्षति पुगेको […]