पत्रपत्रिकाबाट

एसईई रिजल्ट: रुपन्देहीमा कसको कति जिपिए ?

१० असार , बुटवल । माध्यमिक शिक्षा परीक्षा एसईई को नतिजा सार्वजनिक भएपछि कुन विद्यालयका विद्यार्थीले कति ग्रेड ल्याए भन्ने चर्चा शुरु भएको छ । यो समाचार तयार पार्दा सम्म विद्यालयहरुले जानकारी गराएको नतिजा अनुसार कालिका मानवज्ञान माविका आविश्कार थापा क्षेत्री र सौगात पाण्डे ले ३.९६ जिपिए ल्याएका छन् । यी दुवै प्राविधिक धारका विद्यार्थी […]

फूलबारी रिसार्टको १२ अर्ब ऋण मिनाहा गराउन आरजुरको दबाब

२२ कार्तिक, काठमाडौं । चुनावको मुखमा निर्वाचन आयोगलाई गिज्याउन हो वा मतदाताको मन जित्न हो, देउवा सरकारले गत सोमबार एउटा ठूलो निर्णय गरेको छ । विपक्षीहरुलाई समेत सोझै आपत्ति जनाउन अप्ठ्यारो हुनेगरी मानवीय संवेदना मिसिएको विषयलाई सरकारले सायद अर्को आवरणमा बदनियतपूर्ण ढंगले अघि सारेको हो । सदाझै निर्वाचन आयोगलाई पेल्न सकिन्छ भन्ठानेरै होला देख्दा जनताको […]

राप्ती नदी किनारमा पेट्रोलियम पदार्थको फेला

२४ असोज, काठमाडौं । राप्ती नदी किनारमा पेट्रोलियम पदार्थ रहेको पाइएको छ । नदी बगरमा निस्किएको पदार्थमा आगो बल्न थालेपछि खानी तथा भूगर्भ विभागले गरेको अध्ययनले पेट्रोलियम पदार्थ रहेको पुष्टि गरेको हो । गढवा गाउँपालिकाको झारवैरा, लमही नगरपालिकाको कोलही र लंगडीको बीचमा पर्ने दुबै किनारमा पेट्रोलियम रहेको देखिएको हो । विभागका उपमहानिर्देशक सुधीर रजौरसहितको टोलीले […]