खेलकुद

एन प्याब्सनको खेल सप्ताह हुँदै, १२ सयबढी विद्यार्थीले प्रतिस्प्रर्धा गर्ने

झविन्द्र देवकोटा ९ माघ, बुटवल । बुटवलमा बिहीबारदेखि आठाै नेश्नल प्याब्सन खेलकुद सप्ताह हुने भएको छ । संस्थागत विद्यालयहरुमा रहेका विद्यार्थीहरुलाई शैक्षिकसँगै अतिरिक्त कृयाकलाप अब्बल र चनाखो बनाउन एन प्याब्सनले बार्षिक कार्यक्रम अन्तरगत खेल सप्ताह गर्न लागेको हो । राष्ट्रिय निजी तथा आवासिय विद्यालय एशोसियसन एन व्याब्सन रुपन्देहीको आयोजनामा हुन लागेको खेल सप्ताहमा एन प्याब्सनमा […]

उजिरसिह रनिङ्ग शिल्ड वडा कपको उपाधि वडा नं. १ लाई

७ माघ, बुटवल । बुटवलमा सम्पन्न उजिरसिह रनिङ्ग शिल्ड वडा स्तरीय क्रिकेट प्रतियोगिता २०७५ को उपाधि वडा नं. १ ले चुमेको छ । सोमबार भएको फाईनल खेलमा वडा नं. १० लाई ४ विकेटले पराजित गर्दै उपाधि हात पारेको हो । बुटवल उपमहानगरपालिका र बुटवल क्रिकेट विकास समितिको संयुक्त आयोजनामा सम्पन्न प्रतियोगिताको उपाधिसंगै वडा नं. १ नगद २५ […]

तामनगर ब्याडमिन्टन क्लबले आयोजना गरेको खुुल्ला ब्याडमिन्टन प्रतीयोगीताको उपाधी पोखरालार्इ

मिलन गाहा ६ माघ, बुटवल । स्वास्थ्यका लागी खेलकुुद राष्ट्रका लागी खेलकुुद भन्ने मुुल नारा सहीत तामनगर ब्याडमीन्टन क्लबले आयोजना गरेको तेश्रो आउटडोर खुुला पुुरुष तथा भेट्रान ब्याडमिन्टन प्रतीयोगीताको उपाधी पोखरा ब्याडमिन्टन क्लबले कब्जा गरेको छ। पोखरा ब्याडमीन्टन क्लबका तर्फबाट बिधान अधीकारी र बिशाल बस्नेतले आयोजक तामनगरलाई पराजीत गरेको हो। जित संगै पोखराले नगद ४० […]