अर्थ

प्रदर्शनीको तयारी तिब्र, निमार्ण कार्य ८५ प्रतिशत पुरा

बुटवल, मंसिर २७ ‘संमृद्ध नेपाल निर्माणको आधार, स्वदेशी उद्यमशीलताको विस्तार’ भन्ने मूल नाराका साथ स्वदेशी उत्पादनको प्रदर्शन र बजारीकरण गर्ने उद्देश्यका साथ आउँदो पुस ५ गतेदेखि बुटवलमा सञ्चालन हुने १४ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी कृषि, प्रविधि तथा पर्यटन महोत्सव–२०७४ को तयारीलाई अन्तिम रुप दिन तिब्र रुपमा काम भैरहेको छ । रूपन्देही उद्योग संघको आयोजनामा हुन […]

लुम्बिनी छोटी भंसारमा दोब्बर राजस्व बृद्धि

१३ मंसीर, लुम्बिनी। रुपन्देहीको कालीदह सीमानाका स्थित लुम्बिनी छोटी भंसार कार्यालयमा गत आर्थिक ०७३ कार्तिक महिनाको तुलनामा यस बर्ष कार्तिक महिनामा करीब ४४ दशमलव चार प्रतिशत राजस्व बृद्धि भएको छ । सो कार्यालयले सार्बजनिक गरेको मासिक तथ्याँक अनुसार गतबर्ष कार्तिकमा तीन लाख ९२ हजार चारसय ५५ रुपैया मात्र राजस्व संकलन भएकोमा यस बर्ष कार्तिकमा सात लाख […]

बुढीगण्डकी आयोजना निर्माणको जिम्मा विद्युत प्राधिकरणलाई दिने सरकारको निर्णय

८ मंसिर, काठमाडौं । सरकारले चिनियाँ कम्पनी गेजुवा ग्रुपबाट फिर्ता लिएको बुढीगण्डकी जलासययुक्त आयोजना स्वदेशी लगानीमा नै निर्णय गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले बुढीगण्डकी आयोजना नेपाल विद्युत प्राधिकरणलाई बनाउन दिने निर्णय गरेको छ । मन्त्रिपरिषद बैठकपछि ऊर्जा मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै ऊर्जा मन्त्री कमल थापाले १२ सय मेगावाटको बुढीगण्डकी आयोजना स्वदेशी पुँजी मै निर्माण […]