अन्तर्वार्ता

कल्लीले नेपाली समाजको जीवन बोलेको छ : साहित्यकार भेटवाल

 “एउटा बिदेशिएको युवा र नेपाली चेलीको निश्वार्थ माया, हामी नेपालीको बाध्यता र भोगाइको सचित्र हो कल्ली “ झापाको सुरुंगा भन्दा दक्षिण पस्चिमको लालपानी गा.बि.समा आमा नरमाया भेटवाल र बुवा डिल्लीराम भेटवालको कोखबाट २०२५ साल फागुन १८ गते जन्मनु भएकी हरिमाया भेटवाल यति बेला कल्ली उपन्यासबाट चर्चित हुनुहुन्छ । वहाका बिभिन्न बिधाका चार वटा कृती बजारमा […]

लुम्बिनी गुरु योजनाको काम ८० प्रतिशत पूरा : योजना प्रमुख भट्टराई

 ६ वैशाख, लुम्बिनी । यही बैशाख १५, १६ र १७ गते बुद्धजन्म स्थल लुम्बिनीमा हुन गईरहेको अन्र्तराष्ट्रिय बौद्ध सम्मेलन २५६२ औं बुद्ध जयन्ती एवं लुम्बिनी दिवसको गति बिधीको सेरोफेरोमा लुम्बिनी बिकास कोषका निमित्त सदस्य सचिव तथा योजना शाखा प्रमुख लामो समय देखि कोषमा बरिष्ठ ईन्जिनियर समेतको पदमा रहेर लुम्बिनी गुरुयोजना बारे थुप्रै अनुभव बुटुल्न सफल […]

डोक्लाम विवादमा चीनको १५ पेज लामो वक्तव्य, भारतलाई फेरि चेतावनी

१८ साउन, काठमाडौं । चीनले डोक्लाम विवादलाई लिएर १५ पेज लामो वक्तव्य जारी गर्दै भारतलाई आफ्ना सेना तत्काल पछि हटाउन कडा चेतावनी दिएको छ । भुटानलाई बहाना बनाएर भारतले चिनियाँ भूमिमाथि दावी गर्न खोजेको आरोप विज्ञप्तिमा लगाइएको छ । बेइजिङको भुटानसँग कुनै समस्या नरहेको र सीमाको मामलामा दुवै पक्ष संवादमा रहेको उल्लेख गर्दै चीनले यो भारतको चासोको […]