अन्तर्राष्ट्रिय

मिसन गोजुरीयोले अन्तराष्टिय करातेमा ईतिहास दोहोर्यायो, नेपाललाई २० स्वर्ण , ६ रजत , १ कास्य

११ बैशाख, पटना  । भारतमा सम्पन्न अन्तराष्टिय करातें खुल्ला प्रतियोगिता तथा किक बक्सिङ प्रतियोगिताको समुह विजेता बन्दै नेपाली टिमले ईतिहास दोहराएको छ । भारतको विहार राज्यको पटना स्थित पाटलीपुत्र स्पोर्टस स्टेडियममा बुधबार राती अबेर सम्पन्न प्रतियोगितामा नेपाली टिमले दमदार खेल प्रस्तुत गर्दै विगतको ईतिहांस दोहराएको नेपाल करातें महासंघ प्रदेश ५ का अध्यक्ष भरत बहादुर के.सी.ले […]

जम्मु कस्मिरमा सोमबार बिहानै भिडन्त

६ फाल्गुन, बुटवल । भारतको जम्मु कस्मिरमा सोमबार बिहानै आतंकबादी र सेना बिछ भिडन्त भएको छ । मुडभेटमा केही आतंकबादी हातहाति भएको भारतिय संचार माध्यमले जनाएका छन। केही आतंकबादीलाई भारतिय सेनाले नियन्त्रणमा लिएको पनि जनाइएको छ । घटनाको पुर्ण विवरण आइसकेको छैन ।

आतंककवादीको हमलामा ४० जवान सहिद, प्रधानमन्त्री ओलीद्धारा दु:ख व्यक्त

३ फाल्गुन, काठमाण्डौ । छिमेकी राष्ट्र भारतको जम्मु–कास्मिरमा ४० जनाकोा ज्यान जानेगरि हिजो भएको आतंकवादी हमलाको भत्र्सना गर्दै नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले दुःख व्यक्त गरेका छन् । प्रधानमन्त्री ओलीले भारतीय समकक्षी नरेन्द्र मोदीलाई टेलिफोन सम्पर्क गर्दै बिहिबार सााझ घटनाप्रति दुःख एवं मृतकप्रति श्रद्धाञ्जली व्यक्त गरेका हुन् । प्रधानमन्त्री ओलीले एक ट्वीट गर्दै भारतीय समकक्षी नरेन्द्र […]