नेकपा नेता प्रभु साहले प्रदेश २ अध्यक्षबाट दिए राजीनामा

३ भदौ, काठमाडौं । नेकपा नेता प्रभु साहले प्रदेश २ अध्यक्षबाट राजीनामा दिएका छन् । पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर साहले प्रदेश अध्यक्ष पदबाट राजीनामा दिएका हुन् । स्थायी कमिटी सदस्यका प्रवल दाबेदार मानिएका साहको नाम कमिटीमा नपरेपछि...

माथिल्लो कर्णाली जलविद्युत आयोजनामा जीएमआरसँगको सम्झौता खारेज होस् : सत्तारुढ नेकपा नेताको माग

३ भदौ, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका नेताहरुले माथिल्लो कर्णाली जलविद्युत आयोजनामा भारतीय कम्पनी जीएमआरसँग गरिएको सम्झौता खारेज गर्न सरकारसँग माग गरेका छन् । ‘सोमबार राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै पूर्वप्रधानमन्त्री एवं नेकपाका बरिष्ठ नेता झलनाथ खनालले माथिल्लो कर्णाली...

साँझ ५ बजे प्रधानमन्त्रीले बोलाए सर्वदलीय बैठक

३ भदौ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठक आह्वान गरेका छन् । प्रधानमन्त्री ओलीले मंगलबारका लागि सर्वदलीय बैठक आह्वान गरेका छन् । उनले संसदमा प्रतिनिधित्व गर्ने सबै दललाई सर्वदलीय बैठकमा आमन्त्रण गरेका छन् । संसदमा हाल नेपाल...

हाम्रो पार्टी कुनै पनि बेला सरकार विरुद्ध सडक आन्दोलनमा आउन सक्छ : काग्रेस सभापति देउवा

२ भदौ, बुटवल । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारविरुद्ध आफ्नो पार्टी कुनै पनि बेला सडक आन्दोलनमा आउन सक्ने बताएका छन । साथै सरकार प्रजातन्त्र विरोधी भएको प्रष्ट भइसकेको उनले बताए । केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले सोमबार...

लोकतन्त्रको रक्षा र देशको आर्थिक प्रगतिमा सबै एकजुट भएर लाग्नुपर्ने : प्रधानमन्त्री ओली

२ भदौ, काठमाडौं । आइतबारको प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्रको रक्षा र देशको आर्थिक प्रगतिको निम्ति सबै व्यक्ति, पार्टी र समुदाय एकजुट भएर लाग्नुपर्ने बताएका छन् । शान्ति सुरक्षाको ग्यारेन्टी गर्दै देशबाट गरिबी र...

बाढीपहिरो सम्बन्धी स्थायी समाधान खोज्नुपर्ने सांसदको माग

१ भदौ, काठमाडौं । प्रतिनिधिसभाका संसादहरुले बाढीपहिरोको समस्यालाई टालटुल मात्रै गर्नेभन्दा पनि स्थायी समाधान खोज्नुपर्ने माग गरेका छन । प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा सांसदहरुले हरेक वर्ष आउने बाढी र पहिराका कारण गरीब जनताको जनधनको ठूलो क्षति भएको भन्दै...

राजधानी र नजिकैका जीर्ण सडक बनाउन माग

१ भदौ, काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले देशको राजधानी एवं सांस्कृतिक शहर काठमाडौँ तथा यहाँबाट बाहिर जोडिने प्रमुख सडकको अवस्था जीर्ण भएकोतर्फ सरकारको ध्यानाकर्षण गराएका छन । बैठकको शून्य समयमा बोदै सांसद राजेन्द्रकुमार केसीले बल्खु-दक्षिणकाली सडक निर्माणको केही...

लोकतान्त्रिक शक्तिको एकता अपरिहार्य छ : प्रधानमन्त्री ओली

१ भदौ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शान्ति, सुशासन र विकासका लक्ष्य पूरा गर्न लोकतान्त्रिक शक्तिको एकता अपरिहार्य रहेको बताएका छन । प्रतिनिधिसभाको आजको बैठकमा सार्वजनिक महत्वको विषयमा बोल्दै प्रधानमन्त्री ओलीले सबैको सहमतिमा स्थापित हुँदै गएको लोकतन्त्रलाई खलबल...

प्रतिनिधिसभा बैठकमा आज प्रधानमन्त्रीको संबोधन

१ भदौ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाको बैठकलाई आइतबार संबोधन गर्ने भएका छन । प्रधानमन्त्री ओलीले समसामयिक विषय र संसदमा उठेका विषयमा जवाफ दिने उनका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए । प्रतिनिधिसभाको बैठक बिहान ११ बजेका...

मलाई पनि पदमा बसिरहन मन छैन : प्रधानमन्त्री ओली

१ भदौ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी चुनाव पछि आफूलाई पदमा बस्न मन नभएको बताएका छन । प्रतिनिधिसभाको आइतबारको बैठकलाई सम्बोधन गर्दै उनले दुनियामा कोही कसैको पद पनि स्थायी नरहने भन्दै उनले आगामी चुनावपछि आफूलाई पनि बस्न...