एम्बुलेन्स चालकसंघको रक्तदान सम्पन्न

१५ साउन, बुटवल । सयुक्त एम्बुलेन्स चालकसंघ नेपाल रुपन्देही साखाले बुधबार बृहत रक्तदान सम्पन्न गरेको छ । बिरामी बोकेर कुदीरहने चालकहरुले विभिन्न गाउबाट उपचारका लागी आएका बिरामीले रगत नपाएर दुख पाइरहेको देखेर रक्तदान र्गन सुरु गरेको सयुक्त एम्बुलेन्स चालक संघ...

दाङमा डायलाईसिस सेन्टर संचालन हुने

१५  साउन, दाङ । दाङ, प्युठान लगायत आसपासका जिल्लाका मृगौलाका बिरामीहरु डायलाईसिस सेवा लिन बुटवल, भैरहवा, नेपालगंज जानुपर्ने बाध्यता अन्त्य हुने भएको छ । विगत १ वर्ष अगाडी लमहीमै डायलाइसिस सेवा सुरु गर्ने घोषणा गरेको बुटवल स्थीत गौतमबुद्ध सामुदायिक मुटु...

नवरत्नका विद्यार्थीले पाए विद्यालयमै सेनेटरी प्याड निकाल्ने मसिन

झविन्द्र देवकोटा १५ साउन,बुटवल । बुटवल सेमलारमा रहेको नवरत्न माध्यमिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरुले विद्यालय समयमा चाहेजति सेनेटरी प्याड पाउने भएका छन् । लायन्स क्लव अफ बुटवल मणि उजेशले विद्यालयलाई सेनेटरी प्याड निकाल्ने डिस्पेन्सर मसिन बुधबार दिएसँगै छात्रा विद्यार्थीले...

मन्त्रीदेखि कलाकार र सर्वसाधारण अंगदान गर्न इच्छुक

१५ साउन, काठमाडौं । मरणोपरान्त आफ्नो शरिरका विभिन्न अंगदान दिन मन्जुरी दिने व्यक्तिको संख्या बढ्दै गएको छ । आँखाको नानी दानबाट सुरु भएको अंगदान मिर्गौला, मुटु, फोक्सो, कलेजो तथा छालालगायत दान गर्ने क्रम बढेको हो । मृत्युपपछि आफ्नो शरिरको...

कुन उमेरका जोडिले वर्षभरिमा कति पटक शारिरिक सम्बन्ध राख्ने ?, निकै रोचक परिणाम

दाम्पत्य जीवन सुमुधुर बनाउन कति पटक शारिरिक सम्बन्ध राख्ने भन्ने कुराको कुनै नियम छैन । यो पूर्ण रुपले तपाईंको खुशीमा भरपर्छ । तर, यो विषयमा भएको एक अध्ययनमा केहि निश्कर्ष निकालिएको छ की उमेर अनुसार मानिसले कति पटकसम्म शारिरिक...

लामो समयसम्म शारिरिक सम्पर्क नगर्दा युवा युवतीमा देखिन्छन् यस्ता समस्या

कारण जुनसुकै होस् तर हामी सबैका लागि एउटा यस्तो समय आउन सक्छ, जतिबेला हामी शारिरिक सम्पर्क गर्न सक्दैनौं । यो विषय विवाहित र अविवाहित सबैका लागि लागू हुन्छ । विवाहित व्यक्ति पनि सधैं शारिरीक सम्पर्क गर्न सक्षम हुनसक्छन् भन्ने...

अक्षरमा निःशुल्क दन्त परीक्षण शिविर

झविन्द्र देवकोटा ९ साउन, बुटवल । बुटवल जितगढी किल्ला नजिकै अवस्थित अक्षर एकेडेमि विद्यालयले अभिभावक तथा विद्यार्थीका लागि एक दिने निशुल्क दन्त परीक्षण शिविर गरेको छ । विद्यालयले विद्यार्थी तथा तिनका अभिभावकको स्वास्थ्य परीषण कार्यक्रम अन्तरगत धनन्जय डेन्टल क्लिनीक बुटवलको...

नवलपुरको देवचुलीमा महिलाहरुलाई सेनेटरी प्याड बनाउने तालीम

५ साउन, कावासोती । नवलपुरको देवचुलीमा महिनावारी सरसफाइ तथा सेनेटरी प्याड निर्माण तालीम आईतबार सम्पन्न भएको छ । दिगो खानेपानी तथा क्षमता अभिवृद्धि परियोजना (नापावास) को आयोजनामा देवचुली नगरपालिकाका वडा ६ देखि ९ का महिला स्वास्थ्य स्वयंसेविकाहरु र आमा...

स्थानीय तहद्धारा सुत्केरीलाई निःशुल्क एम्बुलेन्स र पौष्टिक आहार प्रदान

५ साउन, बुटवल । गर्भवती र सुत्केरीको सुविधाका लागि स्थानीय तहले निःशुल्क एम्बुलेन्स र पौष्टिक आहार प्रदान गर्न थालेका छन् । महिला र नवजात शिशुको संवेदनशीलताका लागि रूपन्देहीका १६ मध्ये १२ स्थानीय तहले छुट्टै योजना बनाएका छन् । सुत्केरी हुन स्वास्थ्य...

रौतहटको बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य सेवा दिन पुगे डा.केसी

४ साउन, रौतहट । बाढी प्रभावित क्षेत्रका बासिन्दालाई स्वास्थ्य सेवा दिन वरिष्ठ हाडजोर्नी विशेषज्ञ डा. गोविन्द केसी रौतहट आइपुगेका छन् । बाढी प्रभावित इशनाथ नगरपालिकाको बन्जरहा स्वास्थ्य चौकीमा आएका बिरामीहरुको स्वास्थ्य परीक्षण गरेका हुन् । औषधीसहित प्रभावित स्थानमा पुगेका...