आस्थाश्री सहकारीमा रक्तदान

रबिन्द्र प्रताप गुप्ता भैरहवा, चैत्र १८ । ६० औं सहकारी दिवसको अवसरमा दिगो विकासको लक्ष्य प्राप्तिको लागि सहकारी भन्ने मुल नाराका साथ आस्थाश्री बचत तथा ऋण सहकारी संस्था (साकोस) को आयोजनामा खुला रक्तदान कार्यक्रम शुक्रबार सम्पन्न भएको छ ।...

लियो क्लब अफ बुटवल सिद्धबाबा द्वारा नि:शुल्क स्वास्थ शिविर संचालन

बरूण घिमिरे लियो क्लब अफ बुटवल सिद्धबाबाले लायन्स आँखा अस्पताल तथा लुम्बिनी अञ्चल अस्पतालका डा. हरुको प्राविधिक सहयोगमा श्री कालिका नि.मा.वि. पाल्पा ,दोभान-९ देउलेमा १ दिने निशुल्क स्वास्थ शिविर,आँखा परिक्षण र औषधि बितरण संचालन गरेको छ । लियो क्लब...

लुम्बिनीमा निःशुल्क स्वास्थ्य शिविर

भैरहवा, चैत्र ६ । रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिकामा एक दिने निःशुल्क स्वास्थ्य शिविर भएको छ । सिद्धार्थनगर लेडिज सर्कल–४ को आयोजनामा लुम्बिनी स्थित नवजीवन स्कूलमा सम्पन्न उक्त शिविरमा ४०० जना बिरामीहरुको स्वास्थ्य परीक्षण गरिएको संस्थाकी अध्यक्ष रीता हलुवाईले जानकारी...

विद्यालय आखा जांच कार्यक्रम सम्पन्न

२०७३ फाल्गुण २३ गते, लायन्स क्लब अफ बुटवल द्वारा लायन्स अन्र्तराष्ट्रिय स्थापनाको १०० औं वर्षको अवसरमा रुपन्देही जिल्लाका विभिन्न १०० स्थानमा एक्सन १००, भिजन १०० नाराका साथ निःशुल्क आ“खा परिक्षण शिविर तथा चश्मा वितरण कार्यक्रम महाविर ईङ्गलिस बोर्डिङ्ग स्कुल...

रुपन्देहीको करौतामा निःशुल्क आँखा शिविर

भैरहवा, फागुन २० । विप्लब निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) जिल्ला समिति रुपन्देहीको आयोजना तथा श्री रण अम्बिका आँखा अस्पताल भैरहवाको सहयोगमा रुपन्देही दक्षिणी क्षेत्र मर्चवार स्थित करौता गाविस वडा नंं. ४ मा एक दिने निःशुल्क आँखा शिविर सम्पन्न...

पायल्स रोगीले यस्ता खानेकुरा नखानुहोस्

विराटनगर, ११ फागुन । पायल्स केही उपचारले ठीक भएजस्तो भएपनि पुनः समस्या दोहोरिन्छ । तर यसबाट बच्न खानपान र जीवनशैलीमा सुधार ल्याउनु पर्छ । पायल्सबाट बच्न कस्तो खाना खानु हुँदैंन ? – अत्यधिक तेल या मसला भएको खाना पायल्सको...

विद्यालयमा निःशुल्क आ“खा परिक्षण कार्यक्रम सम्पन्न

फाल्गुण ११ लायन्स क्लब अफ बुटवल द्वारा लायन्स अन्र्तराष्ट्रिय स्थापनाको १०० औं वर्षको अवसरमा रुपन्देही जिल्लाका विभिन्न १०० स्थानमा एक्सन १००, भिजन १०० नाराका साथ निःशुल्क आ“खा परिक्षण शिविर तथा चश्मा वितरण कार्यक्रम लुम्बिनी बोर्डिङ्ग स्कुल तथा अन्नपुर्ण सेकेण्डरी...

रुपन्देहीको बगहामा निःशुल्क आँखा शिविर

रबिन्द्र प्रताप गुप्ता भैरहवा, फागुन ११ । श्री रोहिणी जनजागरण सामुदायिक केन्द्रको आयोजनामा बुधबार रुपन्देहीको बगहा गाविस वडा नंं. १ मा एक दिने निःशुल्क आँखा शिविर सम्पन्न भएको छ । समाजसेवी प्रेम नारायण कुर्मीको अध्यक्षता, भैरहवा स्रोत केन्द्रका स्रोत...

आगामी चैत १ गतेदेखि जथाभावी रुपमा चुरोट–सूर्ति बिक्रीमा कडाई, यी हुन् ७ कानुनी व्यवस्था

काठमाडौँ– आगामी चैत १ गतेदेखि जथाभावी रुपमा चुरोट तथा सुर्तीजन्य पदार्थ विक्री वितरण गर्न पाइदैन । सूर्तिजन्य पदार्थको बिक्री वितरण समयानुकुल, व्यवस्थित र मर्यादित बनाउन सरकारले विभिन्न ७ बुँदे नयाँ व्यवस्था गरेको हो । स्वास्थ्य मन्त्री गगनकुमार थापाका अनुसार...

प्रजातन्त्र दिवसको अवसरमा रक्तदान

रबिन्द्र प्रताप गुप्ता भैरहवा, फागुन ८ । रक्तदान जीवनदान भन्ने मुल नारालाई आत्मसात गर्दै ६७औं प्रजातन्त्र दिवसको अवसर पारेर लायन्स क्लब अफ सिद्धार्थनगर युथको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । क्लबका संस्थापक अध्यक्ष अर्चित श्रेष्ठको सभापतित्व तथा लायन्स...