नेभाराद्वारा फेशन कोर्ष पुरा गरेका विद्यार्थीलाई दीक्षित

३१ साउन, बुटवल । नेभारा फेशन डिजाईनर इन्स्टिच्यूट बुटवलले फेशन स्कुलबाट एक वर्ष डिजाईन कलास पूरा गरेका विद्यार्थीहरुलाई दीक्षित गरेको छ । फेशन डिजाईन सम्बन्धि विभिन्न पोषाकहरु बनाउने कार्यमा शिक्षा आर्जन गरेका एक दर्जन विद्यार्थीहरुलाई नेभाराले एक कार्यक्रमका विच...

प्रदेश सरकार बुद्ध सर्किट विस्तारको काममा लागि परेको छ : पर्यटन मन्त्री गिरी

३१ साउन, देवदह । उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय प्रदेश ५, ले भगवान गौतम बुद्धको मावली स्थल देवदह नगरपालिका–४, भवानीपुरमा श्रावण पूर्णिमा उत्सव मनाएको छ । प्रदेश सरकारले अगाडि सारेको लुम्विनी भ्रमण बर्ष-२०७६ को बार्षिक कार्यक्रम अन्र्तगत उक्त...

प्राविधिक जनशक्तिमा जोड

३१ साउन, बुटवल । नेपालका प्राविधिक शिक्षालयमा अध्यापनरत शिक्षकहरुका लागि कोइकाको सहयोगमा बुटवलमा अटो मोबाईल सम्बन्धि तालिमको विहिबार समापन गरिएको छ । प्राविधिक प्रशिक्षण प्रतिष्ठान, कोरिया नेपाल प्राविधिक इन्स्च्यिूट तथा केएनआईटीको संयुक्त आयोजनामा बुटवलमा देशभरका १० शिक्षकहरुलाई पछिल्लो अटो...

क्रिकेट रंगशालामा युवाहरुको श्रमदान

३१ साउन, बुटवल । देश नै क्रिकेटमय भएको बेला रुपन्देहीमा क्रिकेट मैदान बनाउन युवाहरु नै अघि बढेका छन । प्रस्तावित बुटवल नरेनापुर अन्तराष्ट्रिय क्रिकेट रंगशालामा शुक्रबार युवाहरुले श्रमदान गरेका छन । बुटवल उपमहानगरपालिकाको वडा नं. १६ डहरगाउस्थित मैदानलाई क्रिकेट...

एक्स्पर्टले पारसलाई बुटवल ल्याएर क्रिकेट सिकाउने

३१  साउन, बुटवल । यस क्षेत्रका क्रिकेट प्रेमी अर्थात क्रिकेट खेलमा भविश्य देख्नेहरूका खेलाडी/विद्यार्थीहरूका लागि खुसीको खबर छ । नेपाली क्रिकेट टिमका कप्तान पारस खड्काले रूपन्देहीमा आएर विद्यार्थी र खेलाडीहरूलाई प्रशिक्षण दिने भएका छन् । पारस खड्कालाई रूपन्देहीमा ल्याएर...

प्रमुख सचेतक ढकालको घरमा भएको आक्रमणप्रति गम्भिर ध्यानाकर्षण

३१ साउन, बुटवल । प्रदेश नम्बर ५ का प्रदेशसभा सदस्य तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संसदीय दलका प्रमुख सचेतक भुमिश्वर ढकालको घरमा भएको आक्रमणप्रति गम्भिर ध्यानाकर्षण भएको नेकपा रुपन्देहीले जनाएको छ । पार्टीका प्रदेश नम्बर ५ कमिटी सदस्य समेत...

प्रमुख सचेतक ढकाल निवासमा मुख्यमन्त्री, सभामुखद्वारा निरीक्षण, घटनाको सर्वत्र निन्दा

३१ साउन, बुटवल । प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले नेकपा प्रदेश ५ का प्रमुख सचेतक भूमिश्वर ढकाल निवासमा बम विस्फोट गराउने समूहको पहिचान गरेर कारबाही गर्न निर्देशन दिएका छन् । मुख्यमन्त्री शंकर पोखरेल, सभामुख पूर्णबहादुर घर्ती मगर, आन्तरिक...

नेकपा प्रदेशसभा प्रमुुख सचेतक ढकालको घरमा बम प्रहार

३१ साउन, बुटवल । नेकपा प्रदेशसभाका प्रमुुख सचेतक भूमिश्वर ढकालको घरमा बम आक्रमण भएको छ । रुपन्देही सैनामैना ७ मा रहेको उनको घरमा ३ वटा पेट्रोल बम ३ प्रहार भएको हो । सचेतक ढकालका अनुुसार ढकाल सुुत्ने कोठा, उनका...

स्थानीय संस्कृति संरक्षणमा स्थानीय सरकारले चासो दिनुपर्नेमा जोड

पाल्पा ३०, श्रावण । स्थानीय जात्रा पर्वको संरक्षणमा स्थानीय सरकारले चासो दिनुपर्नेमा एक कार्यक्रमका सहभागीले जोड दिएका छन् । स्थानीय सरकारको दायित्व संस्कृति र जात्रा पर्वको महत्वलाई उजागर गर्दै सभ्यता र पहिचान रक्षा गर्नु पनि रहेको कार्यक्रमका सहभागीको भनाई...

होटल पौवा ग्रुपले संघीय सरकारले आयोजना गरेको भ्रमण वर्ष २०२० लाई सघाउने

३० साउन, बुटवल । बिशुद्ध नेपाली हस्पिटालिटीको दाबी गरिरहेको होटल पौवा ग्रुपले तराईमधेसको स्वादलाई प्रतिनिधित्व गर्दै रुपन्देहीको भैरहवामा पौवा चौतारी नामबाट सेवा बिस्तार गरेको छ । साकाहारी ब्यञ्जन सहितको पौवा चौतारीमा बिभिन्न मिठाई तथा तराई मधेसमा रुचाईएको परिकार उपलब्ध...