महिला पत्रकारकालागी फिचर लेखन कार्यशाला सुरु

रेनुका गिरी बुटवल, २ चैत । पत्रकार महिलाका लागी ५ दिने फिचर लेखन कार्यशाला बुधबारदेखी बुटवलमा सुरु भएको छ । सञ्चारिका समुह लुम्बिनीको आयोजना, निर्वाचन क्षेत्र विकास कार्यक्रम क्षेत्र नं. ४ रुपन्देही र बुटवल उपमहानगरपालीका बुटवलको सहयोगमा कार्यशाला भएको...

एम्समा ’आइ एम द वेस्ट’ उत्प्ररेणात्मक कार्यशाला सम्पन्न

२०७३ चैत्र २ । राजमार्ग चौराहा, बुटवल अवस्थित एम्स कलेजले रोट¥याक्ट क्लब अफ बुटवलको संयोजनमा वाणिज्य संकाय स्नातक तहका युवा विद्यार्थिहरुलाई वृत्ति विकाशका लागि जोश, जागर र हौसला प्रदान गर्न ’आइ एम द वेस्ट’ उत्प्ररेणात्मक कार्यशाला सम्पन्न गरेको छ...

व्यापार संघद्वारा होलि मिलन सम्पन्न

१ चैत्र, बुटवल । रुपन्देही व्यापार संघद्वारा २०७३ को फागु पूणर््िामा –होलि) को अवसरमा होलि मिलन कार्यक्रम सम्पन्न गरेको छ । संघका कार्यवाहक अध्यक्ष यमलाल लोहनीको अध्यक्षता एवं पूर्व अध्यक्ष शंकर भट्टराईको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।...

मधेशी मुक्ति मोर्चाद्धारा सप्तरी घटनाको भत्र्सना

भैरहवा, फागुन २४। सोमबार नेकपा एमालेद्धारा सप्तरीमा आयोजित मेची महाकाली अभियानको नाममा मधेशी समुदायका सर्वसाधारण नागरिकलाई गोली हानी हत्या गरिएको र घाइते बनाइएको भन्दै नेकपा (माओवादी केन्द्र) निकट मधेशी राष्ट्रिय मुक्ति मोर्चा नेपाल प्रदेश नं. ५ ले भत्र्सना गरेको...

घरबहाल सरोकार संघ रुपन्दहीमा हरि रेग्मीको नयाँ नेतृत्व चयन ।

बुटवल, फागुन । नेपाल घरबहाल सरोकार संघ रुपन्दहीको विशेष अधिवेसन सोमबार सम्पन्न भएको छ । बुटवलमा भएको विशेष अधिवेसनबाट तत्कालिन अध्यक्ष शंकर कोईराला नेपाल घर बहाल सरोकार महासंघको केन्द्रीय अध्यक्ष भएपछि पद रित्त भएको थियो । नयाँ गठन भएको...

युनिभर्सलमा बिदाई तथा शुभकामना कार्यक्रम सम्पन्न

भैरहवा, फागुन २१ । सिनपा – ८, अञ्चलपुर स्थित युनिभर्सल पब्लिक हाई स्कुलमा बिदाइ तथा शुभकामना कार्यक्रम सम्पन्न भएको छ । कक्षा ९ मा अध्ययनरत विद्यार्थीहरुको आयोजनामा विद्यालयमा कक्षा १० मा अध्ययनरत विद्यार्थीहरुलाई लक्षित गरी बिदाइ तथा शुभकामना कार्यक्रम...

स्ववियु निर्वाचनको माग गर्दै बिद्यार्थीको धर्ना जारी

२० फागुन, बुटवल । स्ववियु निर्वाचनको माग गर्दै रुपन्देहीको मणिग्रामस्थित राममणि बहुमुखी क्याम्पसमा नेबिसंघ र क्रान्तिकारीले चार दिनदेखि धर्ना जारी राखेका छन् । फागुन १८ गते सबै तयारी पूरा भइसक्दा पनि चुनाव नगरिएको भन्दै संयुक्त बिद्यार्थी संगठनले बिरोध गरेका...

शनिवार साँझसम्म नेपाल-भारतका सीमानाका बन्द

  २० फागुन, भैरहवा । भारतीय राज्य उत्तरप्रदेशको महराजगञ्ज जिल्लामा हुन लागेको विधानसभा निर्वाचनका लागि शुक्रवार साँझदेखि शनिवार साँझसम्म नेपाल-भारतका सीमानाका बन्द हुने भएको छ । भारतको विधानसभा निर्वाचनलाई मध्येनजर गर्दै महराजगञ्ज (नेपालको रुपन्देही र नवलपरासी) जिल्लासगँ जोडिएका सीमानाका...

युवासंघ अध्यक्ष तिवारी हत्यामा संलग्न सात सार्वजनिक, मुख्य योजनाकार मनोज पुन सहित ५ फरार

बुटवल, १५ फागुन । युवा सङ्घ रूपन्देहीका तत्कालीन अध्यक्ष दुर्गा तिवारीको हत्यामा संलग्नमध्ये केहीलाई जिल्ला प्रहरी कार्यालय रुपन्देहीले आज सार्वजनिक गरेको छ । जिप्रका रुपन्देहीले तिवारी हत्या काण्डमा संलग्न र जिल्लामा भएका डकैती, चोरी तथा सङ्गठित अपराधमा संलग्नलाई पत्रकार...

महाशिवरात्रिको अवशरमा लागुपदार्थ मुक्ति सम्बन्धि जनचेतनामूलक कार्यक्रम सम्पन्न

फाल्गुण १३, बुटवल । ब्रह्माकुमारी ईश्वरीय विश्व विद्यालय एवं राजयोग प्रशिक्षण केन्द्र, क्षेत्रीय कार्यालय, बुटवलले शिवरात्रिको अवसरमा बुाटवल १४ ढवाहा स्थितग्लोबल पिस रिट्रिट सेन्टरमा लागुपदार्थ मुक्ति सम्बन्धिउत्प्रेरक जनचेतनामूलक चित्र प्रदर्शनी कार्यक्रम सम्पन्न गरेको छ । यसै बीच ग्लोबल पिस...