ओलि सरकारले सातै प्रदेशका मुख्यमन्त्रीलाई कमजोर बनाउदै छन : काँग्रेस नेता निधी

३ भदौ, बुटवल । नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधिले ओलि सरकारले अधिकार आफै सकुचित गरेर राखी प्रदेश मुख्यमन्त्री र गृहमन्त्री कमजोर बनाएको आरोप लगाएका छन् । उनले संविधान र संघीयमर्म अनुसार सरकारले प्रदेशलाई दिनुपर्ने अधिकार नदिदा सुरक्षादेखी धेरै बिषय...

सर्बाेत्तम टिपिएलमा १० टिमको सहभागिता हुने

३ भदौ, तिलोत्तमा । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा हुने सर्बोत्तम सिमेन्ट तिलोत्तमा प्रिमियर लिग ३ मा प्रदेश नम्बर ५ का १० टिमको सहभागिता हुने भएको छ । तिलोत्तमा क्रिकेट बिकास समितिको आयोजनामा हुने प्रतियोगितामा दोस्रो सँस्करणका ४ टिम सहित ६...

बुद्धमुर्ति तोडफोड गर्नेलाई पक्राउ गर्न दवाब दिन राजमार्गमै सुते स्थानिय

२ भदौं, बुटवल । तिलोत्तमा नगरपालिकाले ६ लेन सिद्धार्थ राजमार्गको डिभाइडरमा स्थापना गरेको राष्ट्रिय विभूति गौतम बुद्धको मूर्ति तोड्फोड गर्नेको पहिचान गरि कारवाही गर्न प्रशासनले आलटाल र वेवास्ता गरेको भन्दै तिलोत्तमाका स्थानियले विरोध प्रदर्शन गरेका छन् । सोमबार दिउँसो...

सिसिटीभिले दुर्घटना न्यूनिकरण र सुरक्षा निगरानी बढ्छ : मुख्यमन्त्री पोखरेल

२ भदौ, बुटवल । प्रदेश नं. ५ का मुख्यमन्त्री शंकर पोखरेलले दुर्घटना न्यूनिकरण र सुरक्षा निगरानी बढाउनका लागि प्रदेशका जिल्लामा सिसिटीभि जडान गरेको बताएका छन । प्रदेश नं. ५ ट्राफिक कार्यालयमा सिसिटिभि कन्ट्रोल रुपको उद्घाटन गर्दै मुख्यमन्त्री पोखरेलले सिसिटिभि...

भिजन लुम्बिनीमा कार्यरहत सबारी चालक र सह चालकलाइ नियुक्ति पत्र सँगै पोशाक बितरण

२ भदौ, बुटवल । भिजन लुम्बिनी यातायात कम्पनि प्रालिले भिजन लुम्बिनीमा कार्यरहत सबारी चालक र सह चालकलाइ नियुक्ति पत्र सँगै पोशाक बितरण गरेको छ । एक कार्यक्रमका बिच भएको उक्त कार्यक्रममा भिजन लुम्बिनी प्रा.लिका अध्यक्ष जगत पोखे्रलको जन्म उत्सबको...

प्राकृतिक र मनोरम स्थलहरुका फोटो खिचेर लाभ लिनुस : पर्यटनमन्त्री गिरी

२ भदौ, बुटवल । प्रदेश नं ५ का उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री लिला गिरीले फोटोग्राफी व्यवसायीहरुले व्यक्तिगत र अफिसीयल काममा प्रयोग हुने फोटोमा मात्रै नभएर सुन्दर, प्राकृतिक र मनोरम स्थलहरुको फोटो खिचेर लाभ लिन सक्नुपर्ने बताएका छन्...

हाम्रो पार्टी कुनै पनि बेला सरकार विरुद्ध सडक आन्दोलनमा आउन सक्छ : काग्रेस सभापति देउवा

२ भदौ, बुटवल । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारविरुद्ध आफ्नो पार्टी कुनै पनि बेला सडक आन्दोलनमा आउन सक्ने बताएका छन । साथै सरकार प्रजातन्त्र विरोधी भएको प्रष्ट भइसकेको उनले बताए । केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले सोमबार...

नेकपाका शाखा कमिटी बैठक

२ भदौ, तिलोत्तमा । नेपालकम्युनिष्ट पार्टी (नेकपा) ले तिलोत्तमा नगरपालिकाका विभिन्न वडाहरुमा आन्तरिक गतिविधि तीव्र पारेको छ । यसैक्रममा तिलोत्तमा २ को शाखा कमिटीले सचिवालय निर्माण र सल्लाहकार कमिटी चयन गरेको छ । शाखा कमिटीको बैठकले ९ सदस्यीय सचिवालय...

बुटवलमै फ्रन्टियरको सेवा

२ भदौ, बुटवल । जापान अध्ययन गर्न जाने बुटवल क्षेत्रका विद्यार्थीहरुलाई लक्षित गरि फ्रन्टियर एजुकेशन ग्रुपले सेवा शुरु गरेको छ । सोमबारदेखि मिलनचोकमा औपचारिक रुपमा कार्यालय उद्घाटन गरि सेवा शुभारम्भ गरेको शाखा प्रमुख सुदिप पाण्डेले बताए । धेरै विद्यार्थीहरु...

आरक्षण बचाउन आन्दोलन

पाल्पा १ भदौ । संवैधानिक व्यवस्था अनुसारको विशेष सुविधा राज्यबाट कटौती गरिएको भन्दै पाल्पामा आरक्षण बचाउ आन्दोलन घोषणा भएको छ । स्थानीय तहका लागि गत जेठ १५ गते सरकारको सिफारिसमा ९ हजार १ सय ६१ कर्मचारी माग गर्दै लोक...