सैनामैनाको शैक्षिक सुधार अभियान : सामुदायिक विद्यालयलाई आइसीटी सामग्री हस्तान्तरण

करिब २ करोडका आइसिटी सामग्री हस्तान्तरण ५ साउन बुटवल । रुपन्देहीको सैनामैना नगरपालिकाले शैक्षिक गुणस्तर सुधारका लागि नया पहल थालेको छ । नगरपालिकाका १८ सामुदायिक विद्यालयहरुलाई सूचना प्रविधिका डिजिटल उपकरणहरु वितरण गरिएको हो । १ करोड ७४ लाख ८९ हजार...

साउन १ देखि इन्टरनेट शुल्क १३ प्रतिशत बढ्ने

सेवा प्रदायकले दूरसञ्चार सेवा शुल्क सर्वसाधारणबाटै उठाउने ३१ असार, काठमाडौं । साउन १ गतेदेखि सर्वसाधारणले तिर्ने इन्टरनेटको शुल्क बढ्ने भएको छ । सरकारले लगाएको दूरसञ्चार सेवा शुल्क इन्टरनेट सेवा प्रदायकले साउन १ देखि ग्राहकबाटै उठाउने निर्णय गरेपछि सर्वसाधारणले तिर्ने इन्टरनेटको...

बाढीपीडितको उद्धार र राहतमा केन्द्रित हुन मन्त्री यादवको निर्देशन

३१ असार, काठमाडौं, । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवले बाढीपहिरोबाट भएको क्षतिप्रति दुःख व्यक्त गर्दै तत्काल बाढीपीडितको उद्धार र राहतमा केन्द्रित हुन सिरहाका कार्यालय प्रमुख तथा सुरक्षा निकायका प्रमुखलाई निर्देशन दिएका छन् । बाढीबाट प्रभावित क्षेत्रको निरीक्षण गर्न...

एउटै सञ्चार माध्यमलाई पत्रिका, रेडियो र टिभीहरुमा लगानी गर्न दिइदैन : सञ्चार मन्त्री बाँस्कोटा

३० असार, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले सञ्चार माध्यममा विदेशी लगानी स्वीकार्य नहुने बताएका छन् । सरकारका प्रवक्ता समेत रहेका मन्त्री बाँस्कोटाले सरकारले सञ्चार माध्यममा विदेशी लगानी स्विकार गर्नै नसक्ने प्रष्टीकरण दिए । सोमबार काठमाडौंमा सञ्चार...

प्राविधिक जनशक्तिको उत्पादन क्रमशः बढ्दै

२५ असार, काठमाडौ । मुलुकमा प्राविधिक जनशक्तिको आवश्यकता बढेसँगै त्रिभुवन विश्वविद्यालयबाट उत्पादित प्राविधिक धारका विद्यार्थीको प्रतिशतमा क्रमिक सुधार देखिएको छ । देशकै जेठो र ठूलो त्रिविमा व्यवस्थापन, शिक्षाशास्त्र र मानविकी तथा सामाजिक शास्त्र सङ्कायमा विद्यार्थीको उच्च चाप नघटे पनि...

२४ घण्टाको लागि नेपालमा प्रसारण हुने विदेशी च्यानल बन्द

९ असार, काठमाडौ । सरकारले विदेशी च्यानलमा विज्ञापन देखाउन नपाइने व्यवस्था (क्लिन फिड) लागू गर्न खोजेको भन्दै केवल टेलिभिजन व्यवसायीहरुले नेपालमा प्रसारण हुने विदेशी च्यानल बन्द गरेका छन् । सोमबार १२ बजेदेखि विदेशी च्यानलको प्रसारण बन्द गरिएको केवल टिभी व्यवसायी महासंघ,...

एप्पललाई चीनबाट ताइवान सर्न आग्रह

आइफोन एसेम्बल गर्ने एप्पलको मूख्य पार्टनरमध्येको एक फक्सकोनले आइफोन उत्पादन कारखानालाई चीनबाट बाहिर सार्न अनुरोध गरेको छ । फक्सकोनका संस्थापक टेरी गोले आइफोनको उत्पादनलाई चीनाबट बाहिर सार्न एप्पललाई प्रोत्साहित गरिरहेको बताइएको छ । कम्पनीका शेयर होल्डरहरुको बैठकलाई सम्बोधन गर्दै...

विश्वमा मोबाइल फोन प्रयोगकर्ताको संख्या झण्डै ८ अर्ब

विश्वमा मोबाइल फोन प्रयोगकर्ताको संख्या ७ अर्ब ९० करोड पुगेको छ । इरिक्सन मोबिलिटी रिपोर्ट अनुसार, गत वर्षको सोही अवधिको तुलनामा सन् २०१९ को पहिलो त्रैमासिकमा मोबाइल सब्सक्रिप्सन २ प्रतिशतले बढेको हो । सन् २०१९ को पहिलो ३ महिनामा...

सरकारबाट कसैलाई पनि समाचार लेखेबापत केही भनिएको छैन : सञ्चार मन्त्री बास्कोटा

६ असार, काठमाडौ । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बास्कोटाले लोकतन्त्र र स्वतन्त्र प्रेसमाथि अप्ठ्यारो पार्ने सरकारको कुनै नीति नरहेको स्पष्ट पारेका छन । प्रतिनिधिसभाको आजको बैठकमा उनले विनियोजन विधेयक २०७६ अन्तर्गत सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका विषयमा सांसदले...

के तपाईको बच्चाबच्ची युट्युबमा झुम्मिने गर्छन ? बच्चाको लागि युट्युब कसरी सुरक्षित बनाउने ?

अनलाइनमा भिडियोहरु हेर्नका लागि युट्युब सबैभन्दा लोकप्रिय प्लेटफर्म हो । निकै लोकप्रिय तथा सरल हुनुका कारणले बच्चाबच्ची किशोर किशोरीसम्म सबै उमेरका मानिसहरु युट्युबमा झुम्मिने गर्दछन् । युट्युबमा अनेक खालका भिडियोहरु राखिएका हुन्छन् । कतिपय भिडियोहरु बालबालिकाका लागि अशोभनीय तथा...