१ सय ८ मेगापिक्सेल क्यामरायुक्त स्मार्टफोन ल्याउँदै सामसुङ

बजारमा अहिले अधिकतम ४८ मेगापिक्सेल क्षमताको क्यामरा भएका स्मार्टफोन उपलब्ध छन् । यो सूचीमा चाँडै नै ६४ मेगापिक्सेलवाला स्मार्टफोन पनि थपिनेवाला छन् किनकि, रियालमी तथा शाओमीले ६४ मेगापिक्सेल क्यामरायुक्त स्मार्टफोन ल्याउँदैछन् । बढीभन्दा बढी मेगापिक्सेलवाला क्यामराको यो दौड यत्तिमै...

जिएमडब्लुका तिनपाग्रे टेम्पो शुभारम्भ

२५ साउन, बुटवल । भारतको गएम मोटर वक्र्स (जिएमडब्लु) ले उत्पादन गरेको विद्युतिय टेम्पो नेपालभर आधिकारीक विक्रेताका रुपमा यस रोहिणी ईम्पोर्ट एण्ड एक्सपोर्ट प्रालिले शनिबारदेखि औपचारिक रुपमा भित्राएको छ । एक कार्यक्रमका बिच प्रदेश नं. ५ का भौतिक पूवार्धार विकासमन्त्री बैजनाथ...

म्हैपी मन्दिर क्षेत्रमा ३३ सिसी क्यामरा जडान गरियो

२५ साउन, काठमाडौं । काठमाडौं महानगरपालिका–१६ म्हैपी मन्दिर क्षेत्रमा ३३ सिसी क्यामरा जडान गरिएको छ । प्रदेश–३ सरकारको ५० लाख आर्थिक सहयोगमा म्हैपी मन्दिर वरपरका ३३ मुख्य मुख्य चोकमा सिसी क्यामरा जडान गरिएको हो । सिसी क्यामरा तथा नवनिर्मित...

पोलिग्राफ परीक्षणबाट झुट बोल्नेको पोल खोल्दै

१७ साउन, काठमाडौं । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणमा प्रमाण नष्ट गरेको आरोप लागेपछि तत्कालीन अनुसन्धान अधिकृतको पोलिग्राफ परीक्षण गरिएको थियो । हालका प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) धिरु बस्न्यातको नेतृत्वमा प्रहरी प्रधान कार्यालयले बनाएको समितिले...

एनसेल टावरमा आगजनी

१७ श्रावण, पाल्पा । टेलीफोन सेवा प्रदायक कम्पनी (एनसेल)को रामपुर नगरपालिका–१, गाडाकोट चिहानडाँडामा रहेको टावरमा अज्ञात समूहले मट्टितेल खन्याएर टावरमा आगजनी गरेका छन् । स्रोतका अनुसार आगजनीबाट तार जल्दा एनसेनको सेवा प्रभावित बनेको छ । प्रहरी स्रोतले सञ्चारकर्मीलाई दिएको...

साइबर अपराध सम्बन्धी किशोरीलाई प्रशिक्षण

१६ साउन, चितवन । समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तरगत चितवनको भरतपुरमा महिला तथा बालबालिका विरुद्ध साइबर अपराध विषयमा प्रशिक्षण दिइएको छ । प्रहरी प्रधान कार्यालय साइबर ब्यूरो काठमाडौं र जिल्ला प्रहरी कार्यालय चितवनको संयुक्त आयोजनामा आज भएको कार्यक्रममा पछिल्लो...

ढिलासुस्तीले फोरजी ग्राहक गुमाउँदै टेलिकम

१५ साउन, काठमाडौं । समयमै नेटवर्क विस्तार नगर्दा नेपाल टेलिकम फोरजी सेवामा निजी सेवा प्रदायकभन्दा निकै पछाडि परेको छ । नेपालको फोरजी बजारमा अहिले टेलिकमको हिस्सा २१ प्रतिशतमात्रै छ । गत माघमा नै ठेकेदार कम्पनीहरुसँग टेलिकमले फोरजी सेवा विस्तारको...

वल्ड लिंकको जडानपछि हरेक टिभीमा यूट्युब

८ साउन, बुटवल । हामी सबैले मोबाइल, ल्यापटप वा स्मार्ट टिभीमा यूट्युब हेर्दै आइरहेका छौं र यो बिना सायद कसैको दैनिकी चल्दैन होला । पूर्ण अनुभव प्राप्ति र सजिलोको लागि हामी सबैलाई यूट्युब हामीसँग भएको कुनैपनि टिभीको ठूलो पर्दामा हेर्ने इच्छा...

क्लासिक टेकको अपत्यारिलो अफर : मात्र ४७१ मा ५० एम.बी. प्रतिसेकेण्ड स्पीडको इन्टरनेट सेवा

७ साउन, बुटवल । आफ्नो दशौँ बार्षिक उत्सवको अवसर पारेर विश्वकै उत्कृष्ट जि.पि.ओ.एन. प्रविधिबाट फाइवर इन्टरनेट सेवा प्रदान गर्दै अइरहेको क्लासिक टेक प्रा.लि.ले अपत्यारिलो अफर ल्याएको छ । क्लासिक टेकले ५० एम.बी. प्रतिसेकेण्ड स्पीडको इन्टरनेट सेवा प्रतिमहिना मात्र ४७१...

फोन वा एसएमएसबाट गाली गरे वा धम्क्याए १५ लाख जरिवाना, एक वर्ष जेल १

६ साउन, काठमाडौँ । सूचना प्रविधि विधेयकमा सामाजिक सञ्जाल प्रयोगकर्तालाई समाजको कडा प्रावधान राखेको भन्दै आलोचना भइरहेका बेला सरकारले फोन प्रयोगकर्ताका लागि पनि उस्तै कडा प्रावधान राखेर कानुन मस्यौदा तयार पारेको छ । दूरसञ्चार सेवाका माध्यमबाट कसैलाई गाली, धम्की...