छोरा जन्माउने आशै आशामा १३ सन्तानको जन्म

३ भदौ, पाल्पा । छोरा जन्माउने आशै आशामा पाल्पाको रम्भा गाउँपालिका-१ हुँगीका ६७ वर्षीय सुमित्रा विकले १३ सन्तानको जन्म दिएकी छन् । तेह् वर्षको उमेरमा २८ वर्षीय नरबहादुर विकसँग विवाह बन्धनमा बाँधिएकी सुमित्रा १५ वर्षको उमेरमा आमा बनिन् ।...

बझाङमा चोरीको बिगबिगी, प्रहरी प्रशासन मौन

३ भदौ, बझाङ । बझाङको खप्तड छान्ना गाँउपालीकामा चोरहरुको बिगविगी बढेको छ । खप्तड छान्ना गाँउपालीका वडा नँ ३ मा रहेका होटल,खुद्रा पसल,र स्थानियवासीहरुको घरमा चोरी भएको त्यहाँका स्थानिय वासीन्दाहरुले बताएका छन । रावलका अनुसार आप्नो पसलमा एकै महिनामा...

नेकपा नेता प्रभु साहले प्रदेश २ अध्यक्षबाट दिए राजीनामा

३ भदौ, काठमाडौं । नेकपा नेता प्रभु साहले प्रदेश २ अध्यक्षबाट राजीनामा दिएका छन् । पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर साहले प्रदेश अध्यक्ष पदबाट राजीनामा दिएका हुन् । स्थायी कमिटी सदस्यका प्रवल दाबेदार मानिएका साहको नाम कमिटीमा नपरेपछि...

अछाममा चट्याङ लागेर एक जनाको मुत्यु

३ भदौ , अछाम । अछाममा चट्याङ लागेर एक जनाको मुत्यु भएको छ । साफेबगर नगरपालिका-११ देविस्थान घर भएका बज्जिर बोहराको देउलीखाद बजारबाट घर जाने क्रममा धामीगाउँ टोलमा चट्याङ लागेर ज्यान गएको हो । सोमबार दिउसो करिब साढे ३ बजे तिर...

माथिल्लो कर्णाली जलविद्युत आयोजनामा जीएमआरसँगको सम्झौता खारेज होस् : सत्तारुढ नेकपा नेताको माग

३ भदौ, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका नेताहरुले माथिल्लो कर्णाली जलविद्युत आयोजनामा भारतीय कम्पनी जीएमआरसँग गरिएको सम्झौता खारेज गर्न सरकारसँग माग गरेका छन् । ‘सोमबार राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै पूर्वप्रधानमन्त्री एवं नेकपाका बरिष्ठ नेता झलनाथ खनालले माथिल्लो कर्णाली...

नवलपरासीमा बसको ठक्करबाट साइकल यात्रीको मृत्यु,  मोटरसाइकल चालक घाइते

३ भदौ, नवलपरासी । नवलपरासीको चोरमारामा आज विहान बसको ठक्करबाट एक जना साइकल यात्रीको निधन भएको छ । जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक अर्जुन रानाभाटका अनुसार काठमाडौंबाट महेन्द्रनगर जाँदै गरेको ना ५ ख ४८६ नम्बरको बसको ठक्करबाट...

सिंहदरबारस्थित राष्ट्रिय योजना आयोग भित्रै नायबसुब्बाले गरे आत्महत्या

३ भदौ, काठमाडौं । सिंहदरबारस्थित राष्ट्रिय योजना आयोगको परिसर भित्र एकजना नायबसुब्बाले आत्महत्या गरेका छन् । सिंहदरवार परिसरमा रहेको राष्टिय योजना आयोग भवनमा नायब सुब्बा बच्चु केसी विष सेवन गरी आत्महत्या गरेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।...

पुडासैनी प्रकरण : रवि लामिछानेसहित तीन जनालाई म्याद थप्नका लागि अदालतमा पेश

३ भदौ, चितवन । जिल्ला प्रहरी कार्यालय चितवनले पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा रवि लामिछानेसहित तीन जनालाई म्याद थप्नका लागि चितवन जिल्ला अदालतमा उपस्थित गराएको छ । अनुसन्धानका लागि पाँच दिनको समय सकिएपछि प्रहरीले म्याद थप्नका लागि चितवन जिल्ला...

साँझ ५ बजे प्रधानमन्त्रीले बोलाए सर्वदलीय बैठक

३ भदौ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठक आह्वान गरेका छन् । प्रधानमन्त्री ओलीले मंगलबारका लागि सर्वदलीय बैठक आह्वान गरेका छन् । उनले संसदमा प्रतिनिधित्व गर्ने सबै दललाई सर्वदलीय बैठकमा आमन्त्रण गरेका छन् । संसदमा हाल नेपाल...

अज्ञात समूहद्धारा दाङमा एनसेल टावर आगजनी

३ भदौ, दाङ । दाङमा एनसेलको टावरमा आगजनी भएको छ । गएराति अज्ञात समूहले शान्तिनगर गाउँपालिका-५, रगैँचामा रहेको टावरमाथि आगजनी गरेको जिल्ला प्रहरी, कार्यालयले जनाएको छ । प्रहरी नायब उपरीक्षक विनोदविक्रम शाहका अनुसार आगजनीबाट टावरको जेनेरेटर र तारमा क्षति...