वरिष्ठ अभिनेत्री सुभद्रा अधिकारीको निधन

३२ साउन, काठमाडौं । वरिष्ठ अभिनेत्री सुभद्रा अधिकारीको ७२ वर्षको उमेरमा शनिबार निधन भएको छ । निमोनियाबाट पीडित रहेकी उनको डल्लुस्थित आफ्नै घरमा निधन भएको हो । करिब चार दशकदेखि कलाकारितामा सक्रिय अधिकारीले सयौंको संख्यामा चलचित्रमा अभिनय गरेकी छिन्...

श्रीमानबाट असुरक्षित भएको भन्दै अभिनेत्री शिल्पा पोखरेलले दिइन् प्रहरीमा उजुरी

२५ असार, काठमाडौं । अभिनेत्री शिल्पा पोखरेलले श्रीमान छबी ओझाबाटै असुरक्षा भएको भन्दै प्रहरीमा उजुरी दिएकी छन् । चलचित्र निर्माता छबी ओझा र अभिनेत्री शिल्पा पोखरेलबीच पछिल्लो समय खटपट भएको थियो । पोखरेलले श्रीमानबाट असुरक्षित भएको भन्दै शान्ति सुरक्षा...

मिस्टर एण्ड मिस टिन प्रदेश पाँचको उपाधी साहिल र आशिकालाई

झविन्द्र देवकोटा बुटवल, १६ असार । रुपन्देहीको बुटवलमा भएको मिस्टर एण्ड मिस टिन प्रदेश नं. ५ सिजन २ को उपाधी बुटवलका साहिल पुन र आशिका खरेलले जितेका छन् । प्रतियोगितामा सहभागी अन्तिम १२ प्रतियोगीलाई उछिन्दै मिस्टरतर्फको उपाधी साहिल र...

बुटवलमा आए ‘तिमी हुन्छौ जहाँ जहाँ’ का टिम

३० जेठ, बुटवल । असार ८ गते अभिनेत्री तथा पूर्वमिस नेपाल मलिना जोशी र अभिनेता मनिष सुन्दर श्रेष्ठ स्टारर फिल्म ‘तिमी हुन्छौ जहाँ जहाँ’ रिलिज हुँदैछ । ‘तिमी हुन्छौ जहाँ जहाँ’ फिल्मको प्रचार-प्रसारमा दौडिरहेको टिम बुटवलमा आएको छ ।...

कोरियोग्राफरबाट चलचित्र निमात्री बन्दै बुटवलकी श्रीस्टि घिमिरे

कोरियोग्राफर तथा चलचित्र निमात्री : श्रीस्टि घिमिरे

नायिका प्रियंका कार्की

नायिका प्रियंका कार्की

कलिलो उमेरकी प्रसिद्धीको परिपक्क अभिनय- भिडियो सहित

असार २३, बुटवल । उमेरले भर्खरै १३ बर्ष टेकेकी डान्सर प्रसिद्धी ढकाल नृत्य र अभिनयमा भने परिपक्क देखिएकी छन । बिभिन्न नृत्य प्रतियोगितामा उत्कृष्ट हुदै आएकी प्रसिद्धी ढकालले मोडलिङमा चालेको पहिलो पाईलाले नै चर्चा बटुल्न थालेको छ । स्वाभिमान...

बोहराको लोकगीत सुनको बिस्तरा सार्वजनिक

महेश बोहरा,जेष्ठ २२ बुटवल नेपाली लोकसंगीतको दुनियाँमा “अजम्बरी माया” अनि “गायक” जस्ता सफल गीतहरु पस्केका शब्द लेख्न खप्पिस रहेका शब्द संकल्क  रामजी बोहराको हालै मात्र सुनको बिस्तरा लोक गीत सार्वजनिक भएको छ । योग्सना डिजिटल प्रा.लि.बाट बजारमा  आएको गीत...

कोदोको पानी पिउँदै क्रिस्टिनालाई कसले फकायो ?

दर्जनौं हिट म्यूजिक भिडियोहरु पस्किसकेका निर्देशक रोजल थापाले गायकको रुपमा पनि आफ्नो परिचय थपेका छन् । हालैमा युट्युबमार्फत सार्वजनिक भएको “चिरिप्पै तानी कोदोको पानी फकाउला सानीलाई” बोलको गीतमा निर्देशक रोजलकै शब्द, संगीत र स्वर रहेको छ । क्रिस्टिना थापाको...