३० किलो तौल घटाएर हट बनिन् यी बलिउड अभिनेत्री (फोटोसहित)

२० जेठ, मुम्बई । बलिउडमा नाम चलेको नायिकाको रुपमा आउँछिन् अभिनेत्री सोनाक्षी सिन्हा ।उनले आफुलाई बलिउडमा प्रवेश गराउन निकै मेहेनत गरेकी थिइन् । शुरुमा यी अभिनेत्री ९० किलोकी थिइन् । पछि उनले पहिलो फिल्मका लागि झण्डै ३० किलो तौल...

आफ्नो बक्षस्थल दान गर्ने बलिउडकी मोडल राखी सावन्तको चाहना

बलिउडकी मोडल राखी सावन्त विभिन्न बिषयमा दिएको बयानका कारण सधै नै विवादमा रहन्छिन् । राखी सावन्तको विवादस्पद बयानले उनलाई प्रहरी चौकीसम्म पुर्‍याउने गरेको छ । उनै, राखीले फेरि एउटा भिडियो सार्वजनिक गरेर चर्चा कमाइरहेकी छिन् । राखीले आफ्नो शरीरको...

२४ बर्षपछि सनीले खोले साहरुखसँगको दुश्मनीको राज

नायक सनी देओल अहिले आफू निर्मित तथा अभिनित चलचित्र ‘पोष्टर ब्वाइज’को प्रचारमा व्यस्त छन् । यो चलचित्रको प्रचारको क्रममा उनले नायक साहरुख खान र यशराज ब्यानरसँगको आफ्नो दुश्मनीको कारण खुलाएका छन् । २४ बर्ष अगाडि घटेको एक घटनाका कारण...

‘यो बर्ष छोरीसँग बलिउड फिल्म खेल्ने समय छैन’: प्रियंकाकी आमा

नायिका प्रियंका चोपडालाइ दर्शकले बलिउड चलचित्रमा नदेखेको बर्ष दिन भन्दा बढी भैसकेको छ । हलिउड चलचित्रमा व्यस्त हुन थालेपछि प्रियंकालाइ दर्शकले बलिउड पर्दामा देख्न पाएका छैनन् । तर, अहिले भारतमा रहेकी चोपडाले संजयलिला भन्सालीको नयाँ चलचित्रमा काम गर्न लागेको...

भारतीय अभिनेता विनोद खन्नाको निधन

काठमाडौँ । चर्चित भारतीय अभिनेता बिनोद खन्नाको बिहीबार निधन भएको छ । पछिल्लो समय ब्लड क्यान्सरका कारण थलिएका ७० बर्षीय खन्नाको मुम्बईको एचएन रिलायन्स फउण्डेशन एण्ड रिसर्च सेन्टरमा उपचारको क्रममा मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । केहि समयअघि...