शर्मिला गुरुङको सुन्दै नाचम नाचम लाग्ने कालिनदी बग्यो सलल…. सार्वजनिक (भिडियो सहित)

१४ साउन, बुटवल । हिन्दु नारीहरुको महानचाड हरितालिका तीज नजिकिदै गर्दा यस पर्वलाई लक्षित गर्दै तीज गीतहरु सार्बजनिक हुने क्रम बढेको छ । यसै क्रममा नेपाली लोक संगीतमा चर्चित गायिका शर्मिला गुरुङ्ग र उदयिमान यज्ञ सापकोटाको स्वरमा रहेको नयाँ...

मीना के सीको घन्किदे मादलु सार्बजनिक ( भिडियो सहित )

१४ साउन, बुटवल । नेपालिहरुको महान चाड हरितालिका तीज नजिकिदै जादा बजारमा एउटा छुट्टै किसिमको मौलिक तीज गीत सार्वजनिक भएको छ । गायिका मीना के सी को स्वरमा सजिएको घन्किदे मादलु….बोलको गीतमा नेपालकै चर्चित सङीतकार अर्जुन पोख्रेलले संगीत गरेका...

लोकेन्द्र सापकोटाको लोक भजन ‘बैकुण्ठमा सरर ‘ले चर्चा बटुल्दै

चक्रपाणी डुम्रे  २१ जेठ ,बुटवल , चर्चित लोक तथा भजन गायक लोकेन्द्र सापकोटाको “बैकुण्ठमा सरर” लोक भजनले बजारमा चर्चा बटुलेको छ। सापकोटालाई गायिका शिलु भट्टराईले स्वरमा साथ दिएकि छन् । भट्टराई लोकसङ्गितमा स्थापित भैसकेकि गाइका हुन् तर भजनमा भने...

आर्थिक वर्ष २०७६–०७७ को बजेट (LIVE)

१५ जेठ , काठमाडौं । आर्थिक वर्ष २०७६–०७७ का लागि सरकारले बजेट ल्याएको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले संघीय संसदको संयुक्त बैठकमा बजेट पेश गरिरहेका छन् ।

योगराज पोखरेलको टिक-टक सार्बजनिक

१४ जेठ, बुटवल । पछिल्लो समय निकै नै लोकप्रिय बनेको टिक-टकको बिषयमा म्युजिक भिडियो निर्माण भएको छ । युवा युवति केटा केटि सबैले अभिनय गर्न सिक्ने र अरुको अभिनय हेर्ने मनोरंजन लिने रमाइलो प्रबिधि टिक-टक लाई आधार बनाएरै बुटवलका...

सामसुङ मोवाइलको आडमा अवैध धन्दा चलाउदै मलहोत्रा (भिडियो रिपोर्ट सहित)

यो समाचार ए बि सी न्युजबाट साभार गरिएको हो ।  २७ बैशाख, काठमाडौ । मुलुकमा सरकारले सुनमा कोटा प्रणाली लागू गरिएपछि तस्करी झनै बढ्नुका साथै भन्सारले पाउने राजस्वसमेत तस्करकै पोल्टामा जाने गरेको छ । चोरीनिकासी पैठारीका कारण सुनको बढी मूल्य तिर्नुपर्ने...

प्रधानमन्त्री ओलीलाई जितगढीमा कालो झण्डा ( भिडियो सहित )

७ बैशाख, बुटवल । प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुटवलमा एक व्यक्तिले कालोझण्डा देखाएका छन् ।कालो झण्डा देखाउने अर्घाखाँचीका रुद्र घिमिरे हुन । जितगढी बिजय उत्सव समारोहलाई सम्बोधन गरिरहेका बेला घिमिरेले उनलाई कालोझण्डा देखाएका हुन् । ‘मेरो देश मेरो प्राण,...

जितगढी बिजय उत्सव दिवस समारोहको प्रत्यक्ष प्रसारण

जितगढी विजय उत्सव दिवस समारोह Live from Jitgadi Fort, Butwal Kabi Raj Budha ChettriRajan Paudel Dhurba AdhikariShubha Shankar Kandel शरण कर्माचार्य Indra Prakash AcharyaIndira KhanalRabindra Paudel Gepostet von ABC Television Nepal am Freitag, 19. April 2019

बैज्ञानिक उपकरण बनाएर चर्चा कमाउदै बुटवलका कपिल

१५ फागुन, बुटवल । बुटवल ११ देविनगर निवासी १८ बर्षिय कपिल ज्ञवालीले सानो छदा आफ्नो बुवाले समाचार सुन्न ल्याएको रेडियो दुई टुक्रा बनाएर फुटाले । बजारबाट ल्याएको स्टापलाईजर पनि टुक्रा टुक्रा पारे । बच्चाका खेलौना त झनै कति टुक्रा...

सरलाले लेखेका तीन गितको भिडियो बुटवलमा सार्वजनिक, भिडियो सहित 

झबिन्द्र देवकोटा १४ फागुन, बुटवल । लामो समय शिक्षणपेशामा रहनु भएकी सरला थापाको शव्दमा रहेका तीन गितको भिडियो सार्बजनिक गरिएको छ । केही समय अगाडि अडियो सार्वजनिक भैसकेका तीन गितको भिडियो मंगलबार बुटवलमा पत्रकार सम्मेलन गरि सार्वजनिक गरिएको हो ।...