प्रदेश सभा बैठक : लोक सेवा सम्बन्धी विधेयकमा छलफल

१७ जेठ, धनगढी । सुदूरपश्चिम प्रदेश सभा सदस्यहरूले सुदूरपश्चिम प्रदेशमा भइरहेको कर्मचारी अभाव अब अन्य हुने विश्वास व्यक्त गरेका छन् । प्रदेश सभाको आजको बैठकमा प्रदेश लोक सेवा आयोगको गठन, काम, कर्तव्य र अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा धारणा राख्दै प्रदेश...

प्रदेश नं ७ को नाम सुदूरपश्चिम र स्थायी राजधानी गोदावरी

 १२ असोज,धनगढी । प्रदेश नं ७ को नाम सुदूरपश्चिम र स्थायी राजधानी गोदावरी नगरपालिकाको तेघरी भएको छ । आज बसेको दोस्रो बैठकले प्रदेशको स्थायी राजधानी रहने उक्त स्थान र नामाङ्कन सम्बन्धी प्रस्तुत प्रस्तावलाई दुई तिहाइ बहुमतले पारित गरेको हो...

कञ्चनपुर घटनामा संयमित हुन प्रदेश ७ सरकारको आग्रह

९ भदौ, धनगढी  । प्रदेश नं ७ को सरकारले कञ्चनपुरमा भएको घटनामा सम्बद्ध सबै पक्षलाई संयमित भई शान्ति सुव्यवस्था कायम राख्न र घटनाको अनुसन्धान कार्यमा सहयोग पु¥याउन आग्रह गरेको छ । कञ्चनपुर जिल्ला केही दिनयता अशान्त बनेको परिपे्रक्ष्यमा प्रदेश सरकार...

नयाँ कानून रुपान्तरणका लागि ऐतिहासिक घटना हो – मुख्यमन्त्री भट्ट

१ भदौ, धनगढी । आजबाट लागू भएको मुलुकी देवानी तथा फौजदारीसम्बन्धी संहिताको प्रभावकारी कार्यान्वयन हुन सकेमा कानूनी राज्य स्थापना हुनेमा जोड दिइएको छ । मुलुकी देवानी फौज्दारीसम्बन्धी संहिता लागू भएको अवस्थामा प्रदेश नं ७, आन्तरिक मामिला तथा कानून मन्त्रालयद्वारा...