रुपन्देहीमा कांग्रेसका क्षेत्रीय सभापति चयन

२२ भदौ, बुटवल । नेपाली काँग्रेस रुपन्देहीले जिल्लाको ५ संघीय निर्वाचन क्षेत्र र १० प्रदेश निर्वाचन क्षेत्रको नेतृत्व टुंग्याएको छ । आइतबार बसेको जिल्ला कार्यसमितिको बैठकले संघीय संरचना अनुसार क्षेत्र नं. १ को सभापतिमा हिराबहादुर खत्री, क्षेत्र नं. २...

शंकरनगर खानेपानीको २१ औं वार्षिक साधारण सभा सम्पन्न

बुटवल । शंकरनगर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको २१ औं वार्षिक साधारण सभा शनिवार सम्पन्न भएको छ । साधारण सभा कार्यक्रमका प्रमुख अथिति प्रदेश नं ५ का उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री लिला गिरीले ३ बर्ष भित्र सम्पूर्ण...

आर्सेनिक प्रभावित क्षेत्रमा खानेपानी आयोजना विस्तार

२१ भदौ, परासी । प्रदेश नं ५ सरकारले खानेपानी आयोजना सुधार विस्तारलाई जोड दिएको छ । प्रदेश नं ५ स्थित तराईमा पर्ने छ जिल्लाका नागरिक अझै पनि स्वच्छ पिउने पानीको अभावमा आर्सेनिकयुक्त पानी पिउन बाध्य छन् । संविधानले स्वच्छ...

स्वतन्त्र रहनुमै पत्रकारको प्रतिष्ठा हुन्छ : प्रजिअ ढकाल

भोजराज भट्टराई, पाल्पा २०, भाद्र । राजनीतिक दबदबा रहेको समाजमा स्वतन्त्र रहेर बाँच्न निकै कठिन भए पनि स्वतन्त्र रहनुमै पत्रत्रकारको प्रतिष्ठा हुने पाल्पाका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले बताएका छन् । नयाँ प्रमुख जिल्ला अधिकारीको रूपमा महोत्तरीबाट यसैसाता पाल्पा...

‘रेडक्रस अभियानकर्मीहरूमा रुचि र जिम्मेवारी आवश्यक’

पाल्पा । रेडक्रस अभियन्ताहरूमा स्वार्थरहित मानव सेवाको इच्छा जागृत हुनुपर्नेमा एक कार्यक्रमका सहभागीले जोड दिएका छन् । रेडक्रस मानवसेवामा समर्पित संस्था भएकोले रेडक्रस अभियानकर्मीहरूमा इच्छा, रुचि र जिम्मेवारी आवश्यक हुनेमा सहभागीहरूको जोड थियो । नेपाल रेडक्रस सोसाइटीको ५७ औं...

फर्साटिकरमा पहिलो पटक लाखे नाच

फर्साटिकर, रुपन्देही । नेवा खल शुद्धोधनको आयोजनामा हरितालिका तीजको अवसरमा सोमबार शुद्धोधन ४ फर्साटिकर माबिको प्राङ्गणमा लाखेनाच प्रदर्सन गरिएको छ। नेवारको मौलिक सस्कृती पछिल्लो समय लोभ हुँदै गरेको भन्दै संस्कृती जोगाउनका लागि फर्साटिकरमा पहिलो पटक लाखेनाच आयोजना गरिएको हो।...

मुख्यमन्त्री पोख्रेलद्धारा तीजको शुभकामना सन्देश

बुटवल । मुख्यमन्त्री शंकर पोख्रेलले हिन्दु नारीहरुको पर्व हरितालिका (तीज) को अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका समस्त महिला दिदीबहिनीहरुमा सुख, शान्ति र समृद्धिको हार्दिक शुभकामना व्यक्त गर्नभएको छ । मुख्यमन्त्री पोख्रलेलले प्रेस बिज्ञप्ती मार्फत युगौंदेखि मानिदै आएको यो पर्वले...

स्वतन्त्रको तिज कार्यक्रम सम्पन्न

बुटवल । स्वतन्त्र पत्रकार संघ रुपन्देही शाखाले तिज मिलन तथा दर खाने कार्यक्रम सम्पन्न गरेको छ। बुटवल मिलनचोक स्थित सेन्ट्रल जोनमा आज कार्यक्रम गरि शुभकामना आदानप्रदान गरेको हो। विभिन्न कार्यक्रम गर्ने क्रममा रुपन्देही शाखाले आउदै गरेको तिजको अवसर पारेर...

मोती जयन्तीको सन्दर्भमा रचना वाचन

१३ भदौ, पाल्पा । मोतीराम भट्टको जन्मजयन्तीको सन्दर्भमा शुक्रबार पाल्पामा रचना वाचन कार्यक्रम सम्पन्न भएको छ । नेपाली साहित्यको प्रथम गजलकार, जीवनीकार, समालोचक तथा माध्यमिक कालका प्रर्वतक मोतीराम भट्टको १५४ औं जन्मजयन्तीको अवसरमा पोखराथोक साहित्य संगमले रचना वाचन कार्यक्रम...

रुरुक्षेत्रलाई नमूना आध्यात्मिक क्षेत्र बनाइने

भोजराज भट्टराई पाल्पा १२, भाद्र । चारधाम मध्येको एक प्रमुख धाम रुरुक्षेत्र धामलाई उत्कृष्ट नमूना क्षेत्रको रूपमा विकास गरिने भएको छ । नेपालमै पहिलो पटक दिवंगत पितृहरूको उद्धार गर्ने र रुरु क्षेत्र धामलाई विश्व सामु पहिचान गराउन उद्देश्यले भाद्र...