रामग्राम स्तुपको उपप्रधानमन्त्री यादवद्वारा अवलोकन

२६ भदौ, परासी । उपप्रधान एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले पश्चिम नवलपरासीस्थित ऐतिहासिक रामग्राम स्तुपको आज बिहान स्थलगत अवलोकन भ्रमण गरेका छन् । रामग्राम नगरपालिका-७ स्थित भगवान् गौतमबुद्धको सिङ्गो अस्तुधातु रहेको एकमात्र स्थल रामग्राम स्तुपको उनले स्थलगत अवलोकन भ्रमण...

तानसेनमा पत्रकार परिचय पत्र वितरण शिविर चल्दै

पाल्पा  । बुधबारदेखि तानसेनमा दुई दिने पत्रकार परिचय पत्र वितरण शिविर चलेको छ । बुधबार र विहिबार गरी दुई दिनसम्म चल्लेन शिविरमा बुधबार ३३ प्रेस पास जारी भएको नेपाल पत्रकार महासंघ पाल्पाले जनाएको छ । नेपाल सरकार सञ्चार तथा...

दशैंका लागि तीन हजार खसी काठमाडौं पठाइँदै

२५ भदौ, बाँके । यस वर्ष दशैंका लागि बाँकेका महिला उद्यमीले पालेका तीन हजार खसी काठमाडौं पठाउने भएका छन् । गत वर्षको दशैंमा एक हजार ५०० खसी काठमाडौं पठाएकामा अहिले त्यसलाई दोब्बर गरी तीन हजार खसी पठाउने लक्ष्य राखिएको...

पुष्करका एकजोर कृतिमाथि परिचर्चा

भोजराज भट्टराई, पाल्पा २४, भाद्र । पाल्पा साहित्य समाजका अध्यक्ष पुष्कर अथक रेग्मीका युगल काव्यकृति ‘अक्षर’ र ‘अक्षता’ मा थि तानसनेमा परिचर्चा गरिएको छ । गौरी पब्लिक रिलेसन एन पब्लिकेशन काठमाडौंले हालै प्रकाशनमा ल्याएको रेग्मीका एघारौं कृति ‘अलग बाटो’...

मुसहर बस्तीमा निशुल्क स्वास्थ्य शिवीर तथा खाद्यान्न् वितरण

२३ भदौ, बुटवल ।  श्री सत्य साई सेवा संगठन नेपाल अन्तर्गत श्री सत्य साई प्रदेश समिती ,र युवा फांट प्रदेश ५ को आयोजनामा प्रदेश स्तरीय ग्राम सेवा तथा निशुल्क स्वास्थ शिविर सम्पन्न भएको छ । प्रदेश ५ मा रहेका विभिन्न...

बहुविवाह गरेको आरोपमा गौमुखी गाउँपालिकाका अध्यक्ष गिरी पक्राउ

२३ भदौ, प्युठान । प्यूठानको गौमुखी गाउँपालिकाका अध्यक्ष विष्णुकुमार गिरी बहुविवाहको आरोपमा पक्राउ परेका छन् । श्रीमती सीता केसीले दिएको उजुरीका आधारमा गिरीलाई पक्राउ गरेर अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ । श्रीमतीले साउन १० गते...

शिक्षा दिवसको सन्दर्भमा विविध कार्यक्रम

पाल्पा २२, भाद्र । चालिसौं अन्तर्राष्ट्रिय शिक्षा दिवस पाल्पामा विभिन्न कार्यक्रम गरी मनाइएको छ । जिल्ला सदरमुकाम र ग्रामिण क्षेत्रमा रहेका स्थानीय तहमा अलग–अलग कार्यक्रम आयोजन गरी दिवस मनाइएको हो । दिवसको सन्र्दभमा शिक्षक विद्यार्थी सम्मान, सांस्कृतिक कार्यक्रम, शैक्षिक...

मैत्री क्लवको चालीसौं वार्षिकोत्सवमा विविध कार्यक्रम

पाल्पा  । ‘आत्मा साक्षी राखी मन, वचन र कर्मले सेवा गरौं’ भन्ने मूल नाराका साथ स्थापित पाल्पाको मैत्री क्लवले ४० औं वार्षिकोत्सव विविध कार्यक्रम गरी मनाएको छ । तानसेन टक्सारमा रहेको क्लवले शनिबार वार्षिकोत्सवको अवसरमा क्लवमा आवद्ध भई ६०...

रुपन्देहीमा मनाईयो निजामती सेवा दिवस

बुटवल । सक्षम निजामती प्रशासनः विकास, समद्धि र सशासन भन्ने नाराका साथ निजामती सेवा दिवस आईतबार मनाईएको छ । दिवसका अवसरमा रुपन्देहीमा पनि रचनात्मक कार्यक्रम गरि मनाईएको छ ।  विभिन्न निजामती कर्मचारीहरुको सम्युक्त पहलमा भएको कार्यक्रममा अनाथहरुलाई सहयोग,कर्मचारीहरुका विचमा...

बुटवलमा पुँजीबजार सम्बन्धि अन्तरक्रिया

बुटवल । नेपाल धितोपत्र बोर्ड र बुटवल उद्योग बाणिज्य संघ रुपन्देहीको संयुक्त आयोजनामा आईतबार बुटवलमा पुँजीबजार सम्बन्धि प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । पुँजी बजारमा लगानी गर्न चाहने लगानी कर्ताहरु भएपनि त्यसको ज्ञानको अभावमा लगानी गर्न हिचकिचाईरहेका...