प्रदेश लोकसेवा आयोगको कार्यालयका लागि कर्मचारीको दरबन्दी स्वीकृत

३ भदौ, बुटवल । प्रदेश पाँच सरकारले प्रदेश लोकसेवा आयोगको कार्यालयका लागि कर्मचारीको दरबन्दी स्वीकृत गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले आयोगका लागि १३ जना कर्मचारीको दरबन्दी स्वीकृत गरेको हो । कार्यालयमा ११ तहदेखि कार्यालय सहयोगीसम्मका १३ जना...

क्यान महासंघ पाल्पाको तेस्रो अधिवेशन

पाल्पा २, भाद्र कम्प्युटर एशोसिएशन नेपाल (क्यान) महासंघ, पाल्पाको तेस्रो अधिवेशन तथा पाँचौ साधारणशभा सोमबार सम्पन्न भयो । अधिवेशन उद्घाटन सभाका प्रमुख आमन्त्रित व्यक्ति तानसेन नगरपालिकाका नगरप्रमुख अशोककुमार शाहीले युवापुस्ताहरू प्रविधिको सन्तुलित प्रयोग गरी सिर्जनसील बन्नुपर्ने बताए । उनले...

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयद्वारा मातहतका कार्यालहरुको छड्के 

२ भदौ, बुटवल । प्रदेश नं. ५ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय प्रदेश नं. ५, बुटवलले आफू मातहतका कार्यालयहरुको अनुगमन तथा निरिक्षणमा तिव्रता दिएको छ । सोही क्रममा मिति २०७६ भाद्र २ गते बुटवलमा रहेका शिक्षा निर्देशनालय र कृषि निर्देशनालयको...

आरक्षण बचाउन आन्दोलन

पाल्पा १ भदौ । संवैधानिक व्यवस्था अनुसारको विशेष सुविधा राज्यबाट कटौती गरिएको भन्दै पाल्पामा आरक्षण बचाउ आन्दोलन घोषणा भएको छ । स्थानीय तहका लागि गत जेठ १५ गते सरकारको सिफारिसमा ९ हजार १ सय ६१ कर्मचारी माग गर्दै लोक...

कलाकार मञ्चमा लामिछाने

पाल्पा, १ भाद्र आइतबार पाल्पामा संगित क्षेत्रमा आबद्ध कलाकारको भेलाले प्रेम लामिछानेलाई निर्विरोध अध्यक्षमा चयन गरको छ । तानसेनमा भएको पहिलो अधिवेशनले लामिछानेको नेतृत्वमा २१ सदस्यीय कार्य समिती गठन गरेको हो । स्रोतका अनुसार समितिको बरिस्ठ उपाध्यक्षमा सुमन थापा,...

पाल्पामा एकै दिन बाघ जात्रा र गणेश जात्रा

पाल्पा, १ भाद्र । आइतबार पाल्पाको तानसेनमा दुई जात्रा निकालियो । श्रीनगर सिद्धि विनायक गणेशको रथयात्रा र बाघ जात्रा गरी तानसेनमा एकै दिन दुई जात्रा निकालिएको हो । तानसेन भजन संरक्षण समिति पाल्पाले संस्कृतिको संरक्षण र सम्बद्र्धनमा योगदान पु¥याउने...

पत्रकार अधिकारीको निधनले स्तब्ध

३२ साउन, बुटवल ।  नेपाल पत्रकार महासंघले पत्रकार डायलसन अधिकारीको अकल्पनीय निधनले स्तब्ध भएको जनाएको छ । महासंघ प्रदेश ५ तथा जिल्ला शाखा रुपन्देहीले छुट्टाछुट्टै विज्ञप्ती जारी गर्दै घटनाबाट असल कलमजीवी गुमाएको उल्लेख गरिएको छ । प्रदेश ५ का...

क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न

३२ साउन, बुटवल । प्राज्ञिक विद्यार्थी परिषद् नेपाल प्रदेश नम्बर पाँचको आयोजनामा एक दिने क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम रूपन्देहीको मणिग्राममा शनिबार सम्पन्न भएको छ । उक्त कार्यक्रममा प्रशिक्षक विकाश जैसवालले सकारात्मक सोच, बौद्धिक विकास एवं क्षमता अभिवृद्धि सम्बन्धि प्रशिक्षण...

विप्लवलाई हिंसाको बाटो त्यागी वार्तामा आउन परराष्ट्रमन्त्री ज्ञवालीको आग्रह

३२ साउन, गुल्मी । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’लाई हिंसाको बाटो त्यागी वार्तामा आउन आग्रह गरेका छन् । शनिबार नेपाल पत्रकार महासंघ गुल्मीले आयोजना गरेको पत्रकार सम्मेलनमा आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री ज्ञवालीले सरकारलाई...

सचेतक ढकालको घरमा भएको बम प्रहारको घटनाप्रति प्रदेश सरकारको ध्यानाकर्षण

३१ साउन, बुटवल । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश नं ५ का प्रमुख सचेतक भुमिश्वर ढकालको घरमा भएको बम प्रहारको घटनाप्रति प्रदेश सरकारले आफ्नो गंभीर ध्यानाकर्षण भएको जनाएको छ । प्रदेश नं ५ का मुख्यमन्त्री शंकर पोखरेलका प्रेस सल्लाहकार शेरबहादुर...