कृषिमन्त्रीद्वारा कृषि उद्यमको अनुगमन

२९ साउन, काठमाडौं । प्रदेश ३ को भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री दावादोर्जे लामाले आज प्रदेश सरकारको अनुदानमा हेटौँडा उपमहानगरपालिका-१२ र १३ मा सञ्चालिते बाख्रापालन केन्द्र तथा एग्रिनेट हाउस अनुगमन गरेका छन । मन्त्री लामाले हेटौँडा-१२ का वडाध्यक्ष ललित...

महानगरीय ट्राफिक महाशाखाको भ्यानले ठक्कर दिँदा पैदलयात्रुको मृत्यु

२९ साउन, काठमाडौं । महानगरीय ट्राफिक महाशाखाको आकस्मिक निरीक्षण टोली सवार भ्यानले ठक्कर दिँदा पैदलयात्रुको मृत्यु भएको छ । गएराति काटेश्वरबाट बालकुमारी आउने क्रममा आकाशे पुलमुनि पहिचान नखुलेको व्यक्तिलाई भ्यानले ठक्कर दिएको हो । महाशाखाको बा १ झ ७८६६...

पशुपति क्षेत्रलाई अन्तर्राष्ट्रियस्तरको धार्मिक पर्यटकीय स्थल बनाउन सुझाव

२८ साउन, काठमाडौँ । विश्व सम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्रलाई अन्तर्राष्ट्रियस्तरको धार्मिक पर्यटकीयस्थलका रुपमा विकास गर्नुपर्नेमा जोड दिइएको छ । विश्व सम्पदा सूचीमा सूचीकृत एवं विश्वभर छरिएका वैदिक सनातन धर्मावलम्बीको आस्थाको केन्द्र भएर पनि पशुपति क्षेत्रलाई व्यवस्थित बनाउन राष्ट्रियसभाको राष्ट्रिय...

उपत्यकाको सार्वजनिक यातायातमा अपशब्द प्रयोग गरे पाँच हजार जरिवाना

२७ साउन, काठमाडौँ । सार्वजनिक यातायातमा अपशब्द प्रयोग गरे पाँच हजार रुपैयाँ तिर्नु पर्ने भएको छ । काठमाडौं उपत्यकाको सार्वजनिक यातायातलाई व्यवस्थित बनाउन सरकारले ल्याएको विधेयकमा उक्त प्रावधान राखिएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले राष्ट्रियसभामा...

अनाधिकृत रुपमा फुटपाथमा पार्किङ गर्ने ३९ हजार सवारीसाधन कारवाहीमा

२७ साउन, काठमाडौँ । ट्राफिक प्रहरीले अनाधिकृत रुपमा फुटपाथ तथा सडकमा पार्किङ गर्ने ३८ हजार ८८६ सवारीसाधनलाई कारवाही गरेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले आर्थिक वर्ष २०७५/०७६ मा जथाभावी रुपमा फुटपाथमा पार्किङ गर्ने उक्त सवारीसाधनलाई कारवाही गरेको हो...

बालिका बलात्कारको आरोपमा महानगरका कर्मचारी पक्राउ

२७ साउन, काठमाडौं । ११ वर्षीया बालिका बलात्कारको आरोपमा काठमाडौं महानगरपालिकाका एकजना स्थायी कर्मचारी पक्राउ परेका छन् । पीडितको उजुरीको आधारमा काठमाडौं महानगरपालिका-१७ बस्ने ५२ वर्षीय बाबुराजा पुजारी पक्राउ परेका हुन् । उनी महानगरपालिकाको कुचीकार प्रमुख हुन् । उनलाई...

सिंहदरबार घेर्न गएका १४ जना पक्राउ

२६ साउन, काठमाडौं । सिंहदरबार घेराउ गर्न भन्दै काठमाडौंको भद्रकालीमा भेला भएका आरक्षण बचाउ आन्दोलनका सहभागी १४ जनालाई प्रहरीले पक्राउ गरेको छ । लोकसेवा आयोगले स्थानीय तहमा पदपूर्तिका लागि गरेको विज्ञापन खारेजीको माग राख्दै आन्दोलन गरिरहेको आरक्षण बचाउ आन्दोलनले...

लोकसेवाको विज्ञापन गलत : पूर्व सभामुख घर्ती

२५ साउन, काठमाडौ । पूर्व सभामुख एवं प्रतिनिधि सभा सांसद ओन्सरी घर्तीले लोकसेवा आयोग र स्थानीय तहले कर्मचारीको असमावेशी विज्ञापन निकाल्ने र नियुक्ती गर्ने कार्य गलत भएको बताएकी छिन् । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ(फोनिज)को २० औं स्थापना दिवसको...

म्हैपी मन्दिर क्षेत्रमा ३३ सिसी क्यामरा जडान गरियो

२५ साउन, काठमाडौं । काठमाडौं महानगरपालिका–१६ म्हैपी मन्दिर क्षेत्रमा ३३ सिसी क्यामरा जडान गरिएको छ । प्रदेश–३ सरकारको ५० लाख आर्थिक सहयोगमा म्हैपी मन्दिर वरपरका ३३ मुख्य मुख्य चोकमा सिसी क्यामरा जडान गरिएको हो । सिसी क्यामरा तथा नवनिर्मित...

ललितपुर महानगरपालिकाले भित्रायो डिजेलबाट चल्ने दुई ब्रुमर

२४ साउन, ललितपुर । ललितपुर महानगरपालिकाको मुख्य सडकमा अब दैनिक एक घण्टा ब्रुमर (यान्त्रिक कुचो) सञ्चालन हुने भएको छ । हिलो र धुलोमुक्त महानगर बनाउने अभियान अनुरुप ललितपुरमा आज दुई ब्रुमर र दुई पानी ट्याङ्करको उद्घाटन महानगरपालिकाका प्रमुख चिरिबाबु...