अस्पतालमा ज्वरोका बिरामीको चाप थामीनसक्नु

२३ भदौ, चितवन । चितवनको भरतपुर अस्पतालमा आइतबार हालसम्मकै बढी बिरामीले बहिरङ्ग सेवामा टिकट काटेका छन् । अस्पतालमा आइतबार एक हजार ९२२ बिरामी आएकामा ९०० भन्दा बढी मेडिकल विभागका रहेका थिए । अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलका अनुसार मेडिकल...

जयवागेश्वरी मन्दिर भत्काउने क्रममा भेटिए तीनवटा गजुर

२३ भदौ, काठमाडौं । भूकम्पले जीर्ण भएको जयवागेश्वरी मन्दिर पुनःनिर्माण गर्न भत्काउने क्रममा छानाभित्र तीनवटा गजुर भेटिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । लिच्छविकालीन प्यागोडाशैलीको तीनतले मन्दिरको दोस्रो छाना भत्काएपछि तीनवटा गजुर भेटिएको कोषका इञ्जिनीयर केदार थपलियाले जानकारी...

सेनाले प्रक्रिया पुर्‍याएर राखेका माग पूरा गर्न सरकार तत्पर छ : उपप्रधानमन्त्री पोखरेल

२२ भदौ, काठमाडौं । सैनिक एकल महिला तथा घाइते परिवार संघले दोहोरो सेवा सुविधा नदिने मन्त्रिपरिषद बैठकको निर्णय तत्काल फिर्ता लिन सरकारसँग माग गरेको छ । संघकी संस्थापक अध्यक्ष लिली थापाले पीडामा परेका सैनिक एकल महिला र घाइते परिवारको हित...

पञ्चायतको पुनरावृत्ति हुन लागेको भन्दै कांग्रेसले गर्‍यो पशुपतिमा राष्ट्रिय गानको विरोध

२२ भदौ,  काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पशुपतिको आरतीमा राष्ट्रिय गान बजाउने सरकारको निर्णयप्रति आपत्ति जनाएको छ । कांग्रेसले गणतन्त्र र व्यवस्थाप्रति अनास्था जगाउने काम नगर्न सरकारको ध्यानाकर्षण पनि गराएको छ । आइतवार बसेको प्रतिनिधि सभा बैठकको...

मेलम्ची खानेपानी आयोजनामा अनिश्चितकालीन निषेधाज्ञा 

२१ भदौ, चौतारा । मेलम्ची खानेपानी आयोजनाको सिन्धुपाल्चोकस्थित मुहान क्षेत्रको अम्वाथान, सिन्धु तथा ग्यालथुम अडिट क्याम्प तथा खानेपानी कार्यालय क्षेत्रमा पाँच जनाभन्दा बढी एकैचोटी हिँडडुल गर्न नपाउने गरी जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले शुक्रबार बेलुकादेखि अनिश्चितकालीन निषेधाज्ञा जारी गरेको छ...

प्रदेश ३ को स्थायी राजधानी हेटौंडा नै हुनुपर्छ : अध्यक्ष थापा

२० भदौ, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले प्रदेश ३ को स्थायी राजधानी हेटौंडा नै हुने दाबी गरेका छन् । अध्यक्ष थापाले प्रदेश ३ को प्रदेश सभाले छिट्टै प्रदेश ३ को स्थायी राजधानी  हेटौंडा बनाउन आवश्यक निर्णय...

दोलखामा खोलाले कार बगायो : एकको मृत्यु, दुई जना घाइते

२० भदौ, दोलखा । अविरल बर्षापछि खोलामा आएको बाढीले दोलखामा कार बगाएको छ । घटनामा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । कालिञ्चोक गाउँपालिका-९ मा पर्ने सुन्द्रावती खोलाले सिंगटीबाट चरिकोट आउँदै गरेको बा १९...

मेलम्ची झडप अपडेट : झडपमा दुई जना घाइते

१९ भदौ, सिन्धुपाल्चोक । मेलम्ची खानेपानी आयोजनाको ठेकेदार सिएमी पीडित र प्रहरीबीच भएका झडपमा दुई जना घाइते भएको छन् । झडपमा मजदुर सन्तोष चौधरी र बालमुकुन्द अधिकारी घाइते भएको जिल्ला प्रहरी कार्यालयको डिएसपी माधव काफ्लेले जानकारी दिए । प्रदर्शनलाई...

मेलम्ची आयोजनामा पीडित र प्रहरीबीच झडप, अश्रुग्यास प्रहार

१९ भदौ, सिन्धुपाल्चोक । मेलम्ची खानेपानी आयोजनामा पीडित र प्रहरीबीच झडप भएको छ । आयोजनमा निर्माणबाट पीडित स्थानीय मजदुर तथा सप्लायर्सहरूले आयोजनाको सवारीसाधनमा आक्रमण गरेपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले पाँच राउण्ड अश्रुग्यास प्रहार गरेको इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक...

हिमाल आरोहणका क्रममा ज्यान गुमाएका परिवारलाई आर्थिक सहयोग

१९ भदौ, काठमाडौं । युएस नेपाल क्लाइम्बर्स एसोसियसनले हिमाल आरोहणका क्रममा ज्यान गुमाएका तीन परिवारलाई आर्थिक सहयोग उपलब्ध गराएको छ । बुधबार नेपाल माउन्टेन एकेडेमीको सभाकक्षमा सोलुखुम्बुका तीन आरोही परिवारलाई जनही १०० अमेरिकी डलर हस्तान्तरण गरेको हो । संस्थाले...