पहिरो गएपछि पासाङ ल्हमु राजमार्ग अवरुद्ध

२६ भदौ, रसुवा । रसुवाको कालिका गाउँपालिका १ राम्चेभीरमा पहिरो गएपछि पासाङ ल्हमु राजमार्ग अवरुद्ध भएको छ । बर्षाको कारण गएराति राम्चेभीर नजिकैको पासाङ ल्हमु राजमार्गमा पहिरो गएर सडक नै भत्किएको हो । भत्किएको सडकबाट जोखिम मोलेर यात्रुहरु गन्तव्यमा जान...

रिहा भएसँगै प्रकाशले दिए थप आन्दोलन चर्काउने चेतावनी

२६ भदौ, काठमाडौं । सरकारद्वारा प्रतिबन्धित नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवका पुत्र प्रकाश चन्दले शैक्षिक माफियाविरुद्धको आन्दोलन चर्काउने चेतावनी दिएका छन् । विभिन्न माग राखेर आन्दोलन थालेको चिकित्सा शिक्षा संघर्ष समितिका संयोजक तथा जनस्वास्थ्यकर्मी महासंघका महासचिव रहेका प्रकाशले रिहा...

प्रदेश ३ का नेकपा अध्यक्ष दाहाललाई पितृशोक

२५ भदौ, चितवन । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रदेश नम्बर ३ का अध्यक्ष नारायण दाहाललाई पितृशोक परेको छ । उनका ९२ वर्षीय बुबा कुलप्रसाद दाहालको बुधवार राति आफ्नै निवासमा निधन भएको छ । भरतपुर महानगरपालिका–७ स्थित गौतमचोकमा उनको...

महिला हिंसा नियन्त्रणका लागि सरकार गम्भीरताका साथ लागि परेको छ : मन्त्री थापा

२४ भदौ, काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममाया थापाले महिला हिंसा नियन्त्रणका लागि सरकार गम्भीरताका साथ लागिपरेको दावी गरेकी छन् । मन्त्री थापाले महिला हिंसा बढ्दै गएकोमा चिन्ता व्यक्त गर्दै त्यसलाई नियन्त्रण गर्न प्रभावकारी कदम चाल्न...

प्रदेश लोकसेवा आयोगको विधेयक पारित

२४ भदौ,  हेटौँडा । प्रदेश नम्बर ३ को प्रदेशसभाको आज अपराह्न बसेको बैठकले प्रदेश लोकसेवा आयोगको काम, कर्तव्य, अधिकारको कार्यविधि र व्यवस्था गर्न बनेको विधेयक, २०७६ लाई पारित गरेको छ । मुख्यमन्त्री डोरमणि पौडेलले उक्त विधेयक पारित गरियोस् भनी बैठकमा...

यस्तो बन्दैछ नेपाल प्रहरीको नयाँ भवन !

२४ भदौ काठमाडौं । प्रहरी कार्यालय होस् या कारागार, कुनै पनि क्षेत्रमा अपराधअनुसारको हिरासत र थुनुवा कक्ष छैन । पक्राउ गरेर ल्याइएका र दोषी करार भएका व्यक्ति एउटै कोठामा कोचेर राख्नुपर्ने अवस्था छ । महिला र पुरुषको कक्ष छुट्ययाइए पनि...

माननीयज्यू फोहर र मानिस एकै ठाउँमा रहन सक्छ ?

२४ भदौ, नुवाकोट । वरिपरि हरियाली डाँडा र राजधानीसँग जोडिएको रमणीय दृश्य हेर्दै सवारीसाधनमा जान सकिने ककनी गाउँपालिकाको सिस्डोल र बञ्चरेडाँडामा झर्ने वित्तिकै नाकमा दुर्गन्ध फैलन्छ । आँखा पोल्न थाल्छन्, नाकबाट लिइने श्वास पनि दुर्गन्धित भएजस्तो लाग्छ । पाँच...

सार्वजनिक सेवामा सहज पहुँचका लागि प्रदेश सरकार सम्वेदनशील छ : मुख्यमन्त्री पौडेल

२४ भदौ, हेटौँडा । प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले सार्वजनिक सेवामा सबैको सहज पहुँच हुनुपर्ने बताएका छन । प्रदेश नं ३ को आन्तरिक मामिला तथा कानून मन्त्रालयद्वारा आयोजित दुई दिने ‘कानूनी सहजकर्ता तालीम’को आज यहाँ उद्घाटन गर्दै उनले...

उपत्यकामा सडक लाइट व्यवस्थापनलाई उच्च प्राथमिकता

२३ भदौ, काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले काठमाडौं उपत्यकामा सडक लाइटको व्यवस्थापन गर्ने योजना अघि सारेको छ । महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले काठमाडौं उपत्यकाको सडकको लाइट व्यवस्थापनको कामलाई आफूले उच्च प्राथमिकता दिने बताए । सोमबार काठमाडौंमा...

आजदेखि काठमाडौंमा सुरु भयो विद्युतीय बस सेवा, यस्ता छन् सुविधाहरू

२३ भदौ, काठमाडौं । काठमाण्डौमा आजदेखि बिजुलीबाट चल्ने सार्वजनिक बस गुड्ने भएका छन् । निजी क्षेत्रको सुन्दर यातायातले पांचवटा रुटमा सेवा शुरु गर्न लागेको हो । पहिलो रुटमा चक्रपथ परिक्रमा, दोस्रो रुटमा नारायणथान-जावलाखेल-मेडिसिटी अस्पताल, तेस्रो रुटमा गोगंबु-सामाखुसी-गौशला-कोटेश्वर हुदै भक्तपुरको...