राजधानीमै पाइँदैन सूचना

४ असोज, काठमाडौं । गाउँ ठाउँमै सिंहदरबार पुगेपछि सहजै सेवा सुविधा पाउने आशामा बसेका नागरिकले सामान्य कामका लागि पनि हैरानी व्यहोर्न बाध्य हुनुपरेको गुनासो गरेका छन् । राजधानीको उत्तरपूर्वी भेगमा रहेको गोकर्णेश्वर नगरपालिकामा चार महीनादेखि सूचनाको हकसम्बन्धी ऐन, २०६४...

आजदेखि ४ गतेसम्म काठमाडौंका पार्क घुम्न पैसा नलाग्ने

२ असोज, काठमाडौं । काठमाडौं महानगरपालिकाले संविधान दिवसको अवसरमा काठमाडौंका पार्क घुम्न पैसा तिर्नु नपर्ने व्यवस्था गरेको छ । आजदेखि ४ गतेसम्म काठमाडौंको रत्नपार्क र बालजुपार्कमा घुम्न जानेसँग कुनै शुल्क नलिइने महानगरले जनाएको छ । यसअघि संचार तथा सूचना...

त्रिभुवन विमानस्थलमा साढे दुई घण्टा उडान अवतरण अवरुद्ध

२ असोज, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा साढे दुई घण्टा उडान अवतरण अवरुद्ध भएको छ । भिजिविलिटी हेर्ने मेशिन बिग्रिएपछि सम्पूर्ण उडान अवतरण बन्द भएको थियो । त्रिभुवन विमानस्थलका महाप्रवन्धक राजकुमार क्षेत्रीले मेशिन बिग्रएपछि बिहान १० बजेदेखि साढे १२...

चितवन मेडिकल कलेजमा १६ दिनदेखि पठनपाठन ठप्प

१ असोज, काठमाडौं । सरकारले तोकेकोभन्दा बढी शुल्क लिइएको भन्दै चितवन मेडिकल कलेजमा अध्ययनरत विद्यार्थीले आन्दोलन गरेपछि १६ दिनदेखि पठनपाठन ठप्प भएको छ । कलेजको २६ वटा सङ्कायमा दुई हजार विद्यार्थी अध्ययनरत रहेका छन् । त्यहीँ अध्ययनरत प्रकाश चन्दको...

मौसम प्रतिकूल भएपछि अवरुद्ध त्रिभुवन विमानस्थलको अवतरण खुल्यो

३१ भदौ, काठमाडौं । लगातारको वर्षाका कारण मौसम प्रतिकूल भएपछि डेढघण्टादेखि अवरुद्ध त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अवतरण खुल्ला गरिएको छ । ‘भिजिविलिटी’ नै नपुग्ने अवस्था आएपछि विमानस्थलले आन्तरिक तथा अन्तर्राष्ट्रिय उडानका सबै जहाजको अवतरण बन्द गराएको थियो । विमानस्थलबाट हुने...

अनियन्त्रित भई भ्यान पल्टिँदा एक जनाको मृत्यु

३१ भदौ, चितवन । भरतपुर महानगरपालिका-१ आँपटारी नजिक रहेको पानी ट्याङ्की ओरालोमा आज बिहान भएको सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा माडी नगरपालिका-४ शीतलपुर बस्ने २२ वर्षीया निशा नेपाली रहेको जिल्ला प्रहरी कार्यालय चितवनले...

मौसम खराबीका कारण त्रिभुवन विमानस्थलमा बिहानैदेखि उडान अवरुद्ध

३१ भदौ, काठमाडौं । मौसम खराबीका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिहानैदेखि उडान अवरुद्ध भएको छ । बाक्लो हुस्सु लागेको कारण भिजिबिलिटी कम भएकाले आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान अवरुद्ध भएको हो । त्रिभुवन विमानस्थलका महानिर्देशक राजकुमार क्षेत्रीका अनुसार अहिले विमानस्थलमा...

काठमाडौंमा ‘पाकिस्तान र नेपाल मैंत्री व्यापार मेला’ सुरु

३० भदौ, काठमाडौं । काठमाडौंमा ‘पाकिस्तान र नेपाल मैंत्री व्यापार मेला’ सुरु भएको छ । दुई मुलुकबीचको व्यापार विस्तारमा जोड दिने उद्देश्यका सोमबारबाट काठमाडौंको त्रिपुरेश्वरस्थित युनाईटेड वल्र्ड ट्रेड सेन्टरमा सो मेला सूरु भएको हो । ७ दिनसम्म चल्ने मेलाको...

संविधान दिवसका अवसरमा आयोजिक कुनै पनि कार्यक्रममा सहभागी हुदैनौ : समाजवादी पार्टी

३० भदौ, काठमाडौं । सत्तारुढ गठबन्धनका एक दल समाजवादी पार्टीले संविधान दिवसका अवसरमा आयोजिक कुनै पनि कार्यक्रममा सहभागी नहुने जनाएको छ । संविधान त्रुटिपूर्ण एवं अपूर्ण रहेका उल्लेख गर्दै उक्त संविधान जारी भएको दिन असोज ३ गते खुशीयालीमा दीपावली...

सार्वजनिक खरीद ऐन संशोधन हुँदैछ : उपप्रधानमन्त्री पोखरेल

२८ भदौ, काठमाडौं । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले चीनका राष्ट्रपति सि चिनफिङको नेपाल भ्रमणका बेला केरुङ-काठमाडौँ सुरुङमार्ग निर्माण गरेर रेलसेवा सञ्चानल गर्ने विषयमा सम्झौता गरिने बताएका छन् । टोखा नगरपालिका-१ झोरमा बाल उद्यानको शिलान्यास गर्दै उनले झोरबाटै सुरुङ...