गुणस्तर शिक्षाको नीति अन्तिम चरणमा : मन्त्री पोखरेल

४ भदौ काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले उच्च विद्यालयको शैक्षिक गुणस्तरमा सुधार ल्याउन तयार पारिएको सङ्घीय शिक्षा नीति अन्तिम चरणमा पुगेको बताएका छन । प्रदेश नं १ सामाजिक विकास मन्त्रालयद्वारा आज यहाँ आयोजित विद्यालय शिक्षाको शैक्षिक...

११ जना प्राविधिक कर्मचारीको दरबन्दी, हाकिम मात्रै हाजिर

३ भदौ, पाँचथर । पाँचथर र ताप्लेजुङ कार्यक्षेत्र भएको पूर्वाधार विकास कार्यालयमा ११ जना प्राविधिक कर्मचारीको दरबन्दी छ । तर हाल कार्यालय प्रमुख इञ्जिनीयर यादव मात्रै हाजिर छन । गत आर्थिक वर्षको अन्त्यसम्म कार्यालयमा रहेका केही प्राविधिक कर्मचारीसमेत अहिले...

झापाको विर्तामोड नगरपालिकाको वडा कार्यालयमा बम विस्फोट

२७ साउन, काठमाडौं । झापाको विर्तामोड नगरपालिकाको वडा कार्यालयमा बम विस्फोट भएको छ । सोमबार विहानै उक्त कार्यालयमा बम विस्फोट भएको हो । नगरपालिकाका दुई वडाको संयुक्त कार्यालयमा बम विस्फोट भएको प्रहरीले जानकारी दिएको छ । बिहान करिब साढे...

प्रदेश १ सरकारबाट मनमोहन प्राविधिक विश्वविद्यालयलाई स्वीकृति प्रदान

१५ साउन, विराटनगर । प्रदेश नम्बर १ को सरकारले मनमोहन प्राविधिक विश्वविद्यालयको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक–२०७६ लाई स्वीकृति प्रदान गरेको छ । मन्त्रिपरिषदको बुधबारको बैठकले केन्द्रबाट आएको महालेखा परीक्षकको वार्षिक प्रतिवेदन–२०७५ र प्रदेशमुख्य न्यायाधिवक्ताको वार्षिक प्रतिवेदन–२०७५ लाई प्रदेशसभामा...

माथिल्लो तहका कर्मचारी सरुवाको अधिकार मुख्यमन्त्री कार्यालयलाई

१५ साउन, विराटनगर । प्रदेश १ सरकारले माथिल्लो तहका कर्मचारीको सरुवा र पदस्थापनको अधिकार मुख्यमन्त्री कार्यालय मातहत राखेको छ । बुधबार बसेको प्रदेश मन्त्रिपरिषद बैठकले नवौं र दशौं तहका कर्मचारीको सरुवा र पदस्थापन मुख्यमन्त्री कार्यालयले गर्ने गरी कर्मचारी पदस्थापन...

१ न. प्रदेश सरकारले बाढी पहिरोमा मृत्यु हुनेका परिवारलाई दुई लाख रुपैयाँ राहत दिने निर्णय

२९ असार, मोरङ । प्रदेश नम्बर १ सरकारले बाढी पहिरोमा मृत्यु हुनेका परिवारलाई दुई लाख रुपैयाँ राहत दिने निर्णय गरेको छ । आइतबार बसेको मन्त्रीपरिषद् बैठकले मृतक परिवारलाई जनही दुई लाख र घाइतेको उपचार गराउने निर्णय गरेको हो ।...

प्रदेश १ मा वर्षा भएपछि किसानहरु हर्षित

२४ असार, सुनसरी । प्रदेश नम्बर १ मा वर्षा भएपछि किसानहरुमा खुशी छाएको छ । पहाडी जिल्ला तेह्रथुम, पाँचथर, धनकुटाका तमोर करिडोरमा खडेरीले सुख्खा बनाएको ठाउँमा पनि पानी परेपछि किसानहरु उत्साहित भएका छन् । तेह्रथुमको छथर गाउँपालिकाका अध्यक्ष सन्तोष...

समृद्धि र विकास सरकारको एजेण्डा : मन्त्री महासेठ

१९ भदौ, विराटनगर । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुबीर महासेठले देशको समृद्धि र विकास सरकारको प्रमुख एजेण्डा रहेको बताएका छन । निर्माण व्यावसायी सङ्घ मोरङ, बिराटनगरको २४औँ वार्षिक साधारणसभाको सोमबार उद्घाटन गर्दै मन्त्री महासेठले मुलुकमा ऐतिहासिक परिवर्तनपछि राजनीतिक एजेण्डा समाप्त भएकाले अब...

ऐतिहासिक राधाकृष्ण रथयात्रामा सार्वजनिक बिदा

१२ भदौ, बिराटनगर । प्रदेश नं १ सरकारले श्रीकृष्ण जन्माअष्टमीको भोलिपल्ट विराटनगरमा निकालिँदै आएको ऐतिहासिक राधाकृष्ण रथयात्राको दिन प्रदेश १ मा सार्वजनिक बिदाको घोषणा गरेको छ । सो राधाकृष्ण रथयात्राको सम्पूर्ण तयारी पूरा भएको छ । विगत वर्ष झैँ यस...

नेपालमा पुरानो युगको अन्त्य भई विकासको नयाँ युगको शुरुआत : प्रधानमन्त्री ओली

७ भाद्र, दमक ।  प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा पुरानो युगको अन्त्य भई विकासको नयाँ युगको शुरुआत भएको बताउनुभएको छ । बुधवार झापा गौरादहमा आयोजित नागरिक अभिनन्दन समारोहमा उहाँले भन्नुभयो, “पछौटेपनको युग अब अन्त्य भई विकासको नयाँ युगको शुभारम्भ भइसकेको...