अग्रज पत्रकार रिसाल सम्मानित

९ चैत, पोखरा। स्वतन्त्र पत्रकार संघ नेपालद्वारा संचालित सामाजिक पत्रकारिता पुरस्कार–२०७५ द्वारा अग्रज पत्रकार भैरव रिसाल पोखरामा पुरस्कृत भएका छन् । पोखराका वरिष्ठ समाजसेवी लीलाभक्त आचार्य र उनका परिवारद्वारा स्थापित उक्त पुरस्कार आयोजित समारोहमा प्रमुख अतिथि गण्डकी प्रदेशका मुख्यमन्त्री...

पोखरा सडक महोत्सव पुस १३ देखि

१५ मङ्सिर,चिप्लेढुङ्गा । पोखरामा एउटा ब्राण्डको रूपमा स्थापित हुँदै आएको सडक महोत्सव पुस १३ देखि १७ गतेसम्म फेवाकिनारमा सञ्चालन हुने भएको छ । अङ्ग्रेजी नयाँ वर्षको अवसरमा हरेक वर्ष हुँदै आइरहेको सडक महोत्सव यस वर्ष पनि विविध गतिविधिका साथ...

प्रेस स्वतन्त्रताप्रति सरकार प्रतिबद्ध : मुख्यमन्त्री गुरुङ

६ मङ्सिर, कास्की । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रेस स्वतन्त्रताको पालनामा प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् । नेपाल पत्रकार महासङ्घ कास्कीले आज आयोजना गरेको प्रेस स्वतन्त्रताको प्रत्याभूतिका लागि नीतिगत छलफल कार्यक्रममा उनले कानून, आफ्नो सीमा र हैसियत...

प्राकृतिक स्रोत साधनको समूचित व्यवस्थापनबाट आर्थिक समृद्धि ः डा महत

९ कात्तिक, पोखरा । नेपाली काङ्ग्रेसका सहमहामन्त्री डा प्रकाशशरण महतले प्राकृतिक स्रोत साधनको समूचित व्यवस्थापनबाट मात्रै आर्थिक समृद्धि हासिल गर्न सकिने बताएका छन् । नेपाली काङ्ग्रेस केन्द्रीय आर्थिक नीति मस्यौदा समितिको आयोजनामा आज पोखरामा आयोजित पार्टीको आर्थिक नीति सुझाव...

पोखरामा खुल्यो एक अर्ब लगानीमा ‘हेरिटेज होटल सुइट एण्ड स्पा :

३० असोज, पोखरा । पोखरामा एक अर्ब बढीको लगानीमा चारतारे होटल खुलेको छ । गण्डकी प्रदेशको राजधानीसमेत रहेको पर्यटकीय नगरी पोखरामा दशैंको मुखमा चारतारे होटल सञ्चालनमा आएको हो । काठमाडौंमा ट्राभल एजेन्सी र होटल सञ्चालन गर्दै आएका सफल व्यवसायी...

मुक्तिनाथमा पितृ उद्धार गर्न तीर्थालु बढे

१४ असोज, पोखरा । हिन्दू तथा बौद्ध धर्मावलम्बीको साझा तीर्थस्थल मुक्तिनाथमा पितृ उद्धार गर्न तीर्थालु बढेका छन् । प्रत्येक वर्ष आश्विन कृष्ण पक्ष पितृ पक्ष का अवसरमा कागबेनीमा पिण्डदान गरी मुक्तिनाथको दर्शन गरेमा पितृ उद्धार हुने विश्वासले देशका विभिन्न...

बेनीमा माटोको ढिस्कोले पुरिएर एक महिलाको मृत्यु, तीन घाइते

१२ असोज,म्याग्दी। बेनी नगरपालिका–२ ज्यामरुककोटमा आज माटोको ढिस्कोले पुरिएर एकको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । घर लिप्ने माटो खन्ने क्रममा खसेको ढिस्कोले पुरिएर बेनपा–२ ज्यामरुककोटकी ३५ वर्षीया कल्पना बोहोराको मृत्यु भएको प्रहरी नायब उपरीक्षक...

कास्की प्रहरीद्धारा लुटेरा सार्वजनिक

१२ असोज, पोखरा। जिल्ला प्रहरी कार्यालय कास्कीले हत्या र लुटपाटमा संलग्न धनगढीका १८ वर्षीय कमल ठगुन्नालाई आज सार्वजनिक गरेको छ । कार्यालयद्वारा आज कास्कीमा  आयोजित पत्रकार सम्मेलनमा महानगरपालिकाका विभिन्न स्थानमा सञ्चालित सहकारी र मनि चेन्जरमा चोरी गरेको अभियोगमा पक्राउ...

श्रीमानले गरे प्यारालाइसिस श्रीमतीको ढुङ्गाले थिचेर हत्या

११ असोज, पोखरा। पोखरा महानगरपालिका ३२ स्थित खुदी खोला नजिक सुकुम्बासी बस्तीमा श्रीमानले प्यारालाईसिस आफ्नै श्रीमतीलाई ढुङ्गाले थिचेर हत्या गरेका छन् । ५२ वर्षीय यानबहादुर गुरुङले श्रीमति श्रीमायालाई हत्या गरेका हुन् । हत्याको आरोपमा यानबहादुरलाई पक्राउ गरेको जिल्ला प्रहरी...

“स्वतन्त्र पत्रकारको उर्जा देखेर छक्क परे” – मन्त्री चुमान

८ असोज, कास्की । गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री हरिबहादुर चुमानले स्वतन्त्र पत्रकारको उर्जा देखेर छक्क परेको बताएका छन् । स्वतन्त्र पत्रकार संघ नेपाल राष्ट्रिय समितिले यही असोज ६ देखि ८ गतेसम्म पोखरामा आयोजना गरेको तीन दिने...