लियो क्लब अफ लर्ड बुद्द र लियो क्लब अफ सालझंडि भाेलि भिड्ने

बुटवल चैत्र ११, लियो क्लबहरुमा साथिभाइ भाइचारा बढाउने उदेस्यले संचालित अन्तर लियो फेलोशिप फ़ुट्शल प्रतियोगिताको एकचरणका खेल आज सकिएको छ । लियो डिस्ट्रिक ३२५ बि २ अन्तर्गतको लियो क्लब अफ तिलोत्तमाको आयोजनामा भएको सो खेलमा एरिया ४ अन्तर्गतका ११...

प्रथम सैनामैना गोल्डकपको आज खेलमा नवलपरासी फराकीलो गोल अन्तरले बिजयी

ललित पाण्डेय सैनामैना ,१ चैत्र प्रथम सैनामैना गोल्डकप नकआउट फुटबल प्रतियोगिता आज बाट सुरु भएको छ । आयोजक जनप्रिय स्पोर्टिङ्ग युवा क्लब र देशभक्त भैरव एफ.सी नवलपरासी बिच खेल भएको हो । आज भएको पहिलो खेलमा आयोजकलाई फराकीलो गोल...

सैनामैना गोल्डकप नकआउट फुटबल प्रतियोगिताको तयारी अन्तिम चरणमा

ललित पाण्डेय सैनामैना , २८ फागुन रुपन्देही जिल्लामा प्रथम सैनामैना गोल्डकप नकआउट फुटबल प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । कला संस्कृतिको जगेर्ना गरौं, खेलकुद क्षेत्रलाई सम्मान गरौं भन्ने नारा लिएको गोल्डकपको सैनामैना नगरपालिकाको सहयोगमा जनप्रिय स्टोटिङ्ग युवा क्लब...

कास्कीमा फुटसल संघ गठन

पोखरा, २५ फागुन । फुटसल खेललाई मर्यादित, व्यवस्थित र विकासका लागि भन्दै कास्की जिल्ला फुटसल संघ गठन गरिएको छ । राष्ट्रिय खेलकुद परिषदमा नेपाल फुटसल संघको गठन पछि कास्की पहिलो शाखाको रुसमा विस्तार गरिएको हो । यो जिल्ला खेलकुद...

पोखरा रंगशालामा ड्राइभिङ्ग छिर्ने, खेलाडीले लखेट्ने

पोखरा, २३ फागुन । ड्राइभिङ्ग प्रशिक्षणका लागि भन्दै पोखरा रंगशालामा प्रवेश गर्न खोज्ने केही यातायतका साधन सहित खेलाडीहरुले लखेटेका छन । कास्कीका खेलाडीहरुको नेतृत्वमा करिव २ सय जना खेलाडी र खेलप्रेमीहरुले सोमबार विहान उनीहरुलाई लखेटेका हुन । ड्राइभिङ्ग सिकाउन...

स्व. पत्रकार पाटामगरको स्मृति सभा सम्पन्न, मैत्रीपूर्ण भलिबलमा चौतारीलाई उपाधि ।।

आशिष सूर्यवंशीमगर फागुन १४, बुटवल ।। नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) रुपन्देहीका संस्थापक अध्यक्ष स्व. पत्रकार देव बहादुर पाटामगरको आज ८ औं स्मृति सभा सम्पन्न भएको छ । यस अवसरमा फोनिजले बुटवल स्थित दिप बोर्डिङ हाई स्कुलको खेल...

तिलोत्तमा नकआउट गोल्डकप – आर्मीले भारतको सिक्किम युनाइटेडलाई ८-० ले हरायो

हिजोबाट बुटवलमा सुरु भएको १९ औ तिलोत्तमा नकआउट गोल्डकप फुटवलअन्तर्गत आज भएको खेलमा विभागीय टोली नेपाल आर्मीले शानदार जित हात पारेको छ । एन्फा टेक्निकल सेन्टर देवीनगरमा भएको खेलमा आर्मीले भारतको सिक्कीम युनाइटेडलाई ८)० को फराकिलो गोल अन्तर हराएको...

हारको श्रृखंला रोक्दै एपिएफ तिलोत्तमा गोल्डकपको क्वार्टरफाइनलमा

दिपक न्यौपाने बुटबल – लगातार हारको श्रृखंलालाई रोक्दै नेपाल एपिएफ क्लब १९ औं तिलोत्तमा गोल्डकप नकआउट फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा पुगेको छ । एन्फा टेक्निकल सेन्टर देविनगरमा बिहीबारको उद्घाटन खेलमा भारतको सेरे एफसी कालिङपोङलाई १–० ले हराउँदै सातौं राष्ट्रिय खेलकुदको...

खुल्ला पुरुष भलिवल प्रतियोगिताको आज सेमीफाईनल

बुटवल,फागुन ७ बुटवलमा तेस्रो लाफा कप खुल्ला पुरुष भलिवल प्रतियोगिता २०७३ मा क्वाटरफाईनलका खेलहरु सम्पन्न भएका छन । स्थानिय खेलाडीहरुलाई प्रोत्साहन गर्ने उद्येश्यका साथ लाफा समुहको आयोजना गरेको खुल्ला भलिबल प्रतियोगितामा समुह ‘ए’ तर्फको पहिलो क्बाटरफाईनलमा मणिमुकुन्द रातोले दुर्गा...

खुल्ला पुरुष भलिबल प्रतियोगिता सुरु

आशिष सूर्यवंशीमगर बुटवल, ५ फागुन । लाफा समूह बुटवलद्वारा संस्थाको तेह्रौ स्थापना दिवसको अवसरमा तेस्रो खुल्ला पुरुष भलिबल प्रतियोगिता सुरु भएको छ । आज प्रतियोगिताको उद्घाटन प्रमुख अतिथि खेलकुद विकास समिति रुपन्देहीका अध्यक्ष योग गुरुङले गर्नु भएको छ ।...