फिफा वर्ष खेलाडीको मनोनयन सार्वजनिक : को-को परे ?

१६ साउन, काठमाडौं । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले ‘बेस्ट फुटबलर अवार्ड’को मनोनयन सार्वजनीक गरेको छ । फिफाले हिजो सार्वजनिकक गरेको पुरुषतर्फको शीर्ष १० खेलाडीको सूचीमा पोर्चुगलका क्रिस्चियानो रोनाल्डो र अर्जेन्टिनाका लियोनल मेस्सी अटाएका छन् । यो सूचीमा ब्राजिलका...

अन्तर विद्यालय छात्र तथा छात्रा फुटवल जारी

१५ साउन, बुटवल । रुपन्देहीमा जारी क्वीक्स कप अन्तर विद्यालय छात्र तथा छात्रा नकआउट फुटवल प्रतियोगिता–२०७६ को जिल्लास्तरीय छनौट खेल अन्तरगतमा सिद्धार्थ मावि, फर्साटिकर सिद्धार्थ मावि, पर्ल सेकेण्डरी स्कुल, पशुपति मावि विजयी भएका छन । एन्फा टेक्निकल सेन्टर, बुटवल...

ग्लोबल टी-२० क्रिकेट लिगमा सोमपालको टिमद्वारा सन्दिपको टिम पराजित

१४ साउन, काठमाडौं । क्यानाडामा जारी ग्लोबल टि–ट्वेन्टी क्रिकेट लिगमा नेपाली खेलाडी सोमपाल कामीको टोली विनिपेग हक्सद्धारा सन्दिप लामिछानेको टोली टोरन्टो नेशनल्स पराजित भएको छ । गएराती टोरन्टोमा भएको खेलमा पाहुना टोली हक्स ३ विकेटले विजयी भयो । यो...

ग्लोबल टी–२० मा आज सन्दीप भर्सेस सोमपाल !

१३ साउन,काठमाडौं । क्यानडामा जारी ग्लोबल टी–२० मा आज सन्दीप लामिछानेको टोरन्टो नेसनल्स र सोमपाल कामीको विन्निपेग हक्स आमनेसामने हुँदैछन् । सिंगापुरमा टी–२० विश्वकपको एसियाली छनोटका खेल सकेर दुवै खेलाडी क्यानडा पुगिसकेका छन् । लगातार दोस्रो सिजन ग्लोबल टी–२०...

नेपालको टी-२० विश्वकप सपना अधुरै, हारेपछि पारसको प्रतिक्रिया: : आज हाम्रो दिन थिएन

१२ साउन, काठमाडौं । सिंगापुरसँग लज्जापद हारसँगै नेपालको टी-२० विश्वकप खेल्ने सपना अधुरै रहृयो । आइतबार भएको खेलमा नेपाललाई ८२ रनको फराकिलो अन्तरले हराउँदै सिंगापुर एसिया फाइनलको उपाधि मात्र जितेन, विश्वकपको ग्लोबल छनोटमा स्थान बनाएको छ । १९२ रनको...

यस क्षेत्रकै प्रतिष्ठित तिलोत्तमा प्रिमियर लिगको तेस्रो संस्करण असोज २५ गतेदेखि

११ साउन, तिलोत्तमा । तिलोत्तमा प्रिमियर लिगको तेस्रो संस्करण असोज २५ गतेदेखि हुने भएको छ ।आयोजक संस्था तिलोत्तमा क्रिकेट बिकास समितिले शनिबार पत्रकार सम्मेलन गरि प्रतियोगिताको आवश्यक तयारी शुरु भएको जानकारि दिएको हो । प्रदेश ५ स्तरिय हुने प्रतियोगिताको...

जिल्लास्तरीयमा फुटवलमा दमकडा र बेथलको टीम उत्कृष्ट

पाल्पा, ११ श्रावण अन्तरमाध्यमिक जिल्लास्तरीय छात्रछात्रा फुटवल प्रतियोगितामा छात्रतर्फ दमकडा मा.वि. र छात्रातर्फ बेथल बोर्डिङको टीम उत्कृष्ट खेलाडि बने । जिल्ला फुटवल संघको आयोजना र चौधरी ग्रुपको प्रायोजनमा सञ्चालित खेलमा उत्कृष्ट हुने टीमलाई प्रदेस सांसद वीरबहादुर रानाले ट्रफी, प्रमाण...

आइसिसी टी २० क्रिकेट : पारसको कीर्तिमानी अर्धशतक, कुवेत सात विकेटले पराजित

११ साउन, काठमाडौं । आइसिसी टी २० विश्वकप क्रिकेट एसिया छनोट प्रतियोगितामा नेपालले कुवेतलाई सात विकेटले हराएको छ। कुवेतले दिएको १४२ रनको लक्ष्य नेपालले तीन विकेट गुमाएर पुरा गरेको हो। सिंगापुरको इन्डियन एसोसिएसन मैदानमा टस जितेको नेपालले फिल्डिङ गर्ने...

नेपालले मलेसियालाई ७ विकेटले हरायो, मल्लको कीर्तिमानी अर्धशतक

८ साउन, काठमाडौं । टी-२० विश्वकप छनोटको एसिया फाइनलमा नेपालले मलेसियालाई ७ विकेटले हराएको छ । वर्षाका कारण ९ ओभरमा घटाइएको खेलमा नेपालले ८ ओभरमा ८४ रनको लक्ष्य पार गर्यो । नेपालले ८ ओभरमा ८६ रन जोड्यो । नेपालको...

साग पहिलो प्राथमिकता : राखेप सदस्य सचिव सिलवाल

६ साउन, बुटवल । नवनियुक्त राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रमेश सिलवालले १३ औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) लाई प्राथमिकता राखेको बताएका छन । मदन भण्डारी स्पोर्टस एकडेमी जिल्ला रुपन्देहीले कार्यक्रमको आयोजना गरि बुटवलमा बधाई तथा सम्मान कार्यक्रममा...