सर्बाेत्तम टिपिएलमा १० टिमको सहभागिता हुने

३ भदौ, तिलोत्तमा । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा हुने सर्बोत्तम सिमेन्ट तिलोत्तमा प्रिमियर लिग ३ मा प्रदेश नम्बर ५ का १० टिमको सहभागिता हुने भएको छ । तिलोत्तमा क्रिकेट बिकास समितिको आयोजनामा हुने प्रतियोगितामा दोस्रो सँस्करणका ४ टिम सहित ६...

पहिलो खेलमै बार्सिलोनालाई झट्का, एथ्लेटिको बिल्बाओसंग पराजित

३२ साउन, काठमाडौँ । साविक विजेता बार्सिलोनाले स्पेनिस लिगको नया सिजनको पहिलो खेलमा अप्रत्यासित हार ब्यहोरेको छ । शुक्रबार राति भएको खेलमा बार्सिलोना एथ्लेटिको बिल्बाओसंग १-० गोल ले पराजित भएको हो । खेलको ८९ औ मिनेटमा घरेलु टोलीका लागि...

एक्स्पर्टले पारसलाई बुटवल ल्याएर क्रिकेट सिकाउने

३१  साउन, बुटवल । यस क्षेत्रका क्रिकेट प्रेमी अर्थात क्रिकेट खेलमा भविश्य देख्नेहरूका खेलाडी/विद्यार्थीहरूका लागि खुसीको खबर छ । नेपाली क्रिकेट टिमका कप्तान पारस खड्काले रूपन्देहीमा आएर विद्यार्थी र खेलाडीहरूलाई प्रशिक्षण दिने भएका छन् । पारस खड्कालाई रूपन्देहीमा ल्याएर...

१३औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिताका लागि सुदूरपश्चिमबाट ४४ खेलाडी छनोट

२८ साउन, कञ्चनपुर । सन् १९८४ पछि तेस्रो पटक नेपालमा आगामी मंसिरमा १३औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) हुँदैछ । काठमाडौँ र पोखरामा प्रतियोगिताको तयारी भइरहेको छ । देशका सबै प्रदेश र सुरक्षा निकायका विभागीय टोलीबाट छनौटमा परेका खेलाडी...

अन्तत : अमेरिकी दूतावासले दियो सन्दीप लामिछानेलाई भिसा

२८ साउन, काठमाडौं । अमेरिकी दूतावासले नेपाली क्रिकेट खेलाडी सन्दीप लामिछानेलाई भिसा दिएको छ । सन्दीपलाई मंगलबार बिहान महाराजगन्जस्थित अमेरिकी दूतावासले भिसा दिन अस्वीकार गरेको थियो । २१ अगष्टदेखि सुरु हुने क्यारेबियन प्रिमियर लिग (सिपिएल) २०१९मा सहभागि हुन उनले...

राष्ट्रिय क्रिकेट खेलाडी सन्दीप लामिछानेलाई अमेरिकी दूतावासद्वारा भिसा दिन अस्वीकार !

२८ साउन, काठमाडौं । अमेरिकी राजदूतावासले राष्ट्रिय क्रिकेट खेलाडी सन्दीप लामिछानेलाई भिसा दिन अस्वीकार गरेको छ । उनले मंगलबार भएको अन्तर्वार्ता सामाजिक सञ्जाल ट्वीटरमार्फत जानकारी दिएका हुन् । क्यारेबियन प्रिमियर लिग (सीपीएल) २०१९ प्रतियोगितामा सहभागी हुन भिसाका लागि आवेदन...

विश्वकप फुटबल छनोटको लागि प्रारम्भिक टिम घोषणा

२१ साउन, काठमाडौं । विश्वकप फुटबल २०२२ को छनोटको दोस्रो चरण खेल्ने नेपाली फुटबल टिमको प्रारम्भिक टोली घोषणा भएको छ । आज नेपाली फुटबल टिमका मुख्य प्रशिक्षक योहान कालिनले ३१ सदस्यीय टिमको घोषणा गरेका हुन् । सुरुआती प्रशिक्षणमा ३६...

मैत्रीपूर्ण खेलमा बार्सिलोनाद्धारा आर्सनल पराजित

२० साउन, काठमाडौँ । प्रि–सिजन टूर अन्तर्गत मैत्रीपूर्ण खेलमा बार्सिलोनाले आर्सनललाई हराएको छ । गएराति भएको खेलमा घरेलु टोली बार्सिलोनाले प्रिमियर लिग क्लब आर्सनललाई २–१ गोल अन्तरले हराएको हो । खेलको ३६ औ मिनेटमा पिरे एमरिक अबुमियाङले गोल गर्दै...

अन्तर विद्यालय छात्र तथा छात्रा नकआउट फुटवल प्रतियोगिता २०७६ को उपाधी स्कलर्स होमले चुम्यो

१९ असार, बुटवल । रुपन्देहीमा सम्पन्न क्वीक्स कप अन्तर विद्यालय छात्र तथा छात्रा नकआउट फुटवल प्रतियोगिता२०७६ को जिल्लास्तरीय छनौटको उपाधि स्कलर्स होम बो स्कुलले हात पारेको छ । निक्कै प्रतिस्प्रर्धात्मक फाईनल खेलमा स्मृति बोर्डिङ्ग स्कुललाई ट्राईबेकरमा ४ गोलले पराजित...

कराँते खेलाडीहरुको प्रशिक्षण शुरु

१७ साउन, रुपन्देही । जापान गोजुरियो कराते डो मिसन संघ नेपालले कराँते खेलाडीहरुलाई तीन दिने सेमिनार तथा बन्द प्रशिक्षण कार्यक्रमको शुभारम्भ गरेको छ । रुपन्देही तिलोत्तमा नगर पालिका वडा न ७ भलवारी अवस्थित प्रभात आधारभुत स्कुलमा ३ दिन सम्म...