कोदोको बीउ पाउनै मुस्किल

१९ भदौ, बैतडी । पछिल्लो समय कोदो खेतीतर्फ किसानको आकर्षण घट्नुका साथै बीउ पाउनसमेत मुस्किल भएको छ । जिल्लामा कोदो बाली लोप हुने अवस्थामा पुगेको छ । पुराना बालीको महत्व नबुझेका कारण परम्परागत बाली लोप हुन थालेका हुन् । केहीले...

एनआईसी एशिया बैंकको २२ औं बर्ष प्रवेशको अवसरमा ‘सुपर चामत्कारीक योजना’

१५ भदौ, बुटवल । एनआईसी एशिया बैंकले स्थापनाको २२ औं बर्ष प्रवेशको अवसरमा नयाँ निक्षेप योजना सार्वजनिक गरेको छ । यस भन्दा पहिला चामत्कारीक योजना सुरु गरेको उक्त बैंल थप ३० वटा सुविधा सहितको ‘सुपर चामत्कारीक निक्षेप योजना’ सुरुवात...

एटिएमबाट रकम चोर्ने पाँच जना चिनियाँ सार्वजनिक

१५ भदौ, काठमाडौं । एटिएमबाट रकम चोरी गर्ने पाँच जना चिनियाँलाई आइतबार प्रहरीले सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा ३५ वर्षका चेन विन विन, ३२ वर्षका झु लियाङ आङ, ३० वर्षका क्यु याङयिङ, ४० वर्षका लु जियालिङ, २९ वर्षका लिन जिनमिङ...

सेवाग्राहीको खातामा भएको पैसामा कुनै जोखिम छैन : राष्ट्र बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकका सेवाग्राहीलाई ढुक्क हुन आग्रह गरेको छ । ह्याकरले करोडौं रुपैयाँ लुटेको खबर आएपछि आतंकित सेवाग्राहीलाई ढुक्क रहन राष्ट्रबैंकले आग्रह गरेको छ । राष्ट्र बैंकका प्रवक्ता लक्ष्मी प्रपन्न निरौलाका अनुसार ह्याकरले बैंकको एटिएममा मात्रै...

एटिएमबाट रकम लुटपाट घटना : प्रहरीले थाल्यो अनुसन्धान

१५ भदौ, काठमाडौ । बैंकको एटिएम मेसिनबाट रकम लुटेको घटनाको नेपाल प्रहरी अनुसन्धान सुरु गरेको छ । महानगरीय प्रहरी परिसरका प्रमुख एसएसपी उत्तमराज सुवेदीका अनुसार एटिएमबाट रकम लुटपाट घटनाबारे बैंकिङ क्षेत्रको विज्ञहरुसँग मिलर अनुसन्धान सुरु गरिएको हो । अनुसन्धान...

ह्याकरको निशाना परेपछी नेपालका अधिकाश ‘एटिएम’ अनिश्चितकालका लागि बन्द

१५ भदौ, काठमाडौं । विभिन्न बैंकका एटिएम मेसिन ह्याकरको निशानामा परेपछि अनिश्चित कालका लागि बन्द गरिएको छ । काठमाडौं उपत्यका र विभिन्न जिल्लामा धेरैजसो बैंकका एटिएम मेसिन बन्द भएका नेपाल प्रहरीले जनाएको छ ।प्रहरीको आग्रहमा बैंकका एटिएम मेसिन बन्द...

प्यान कार्ड नागरिकताजस्तै हो, विवादको विषय बनाउनु पर्दैन : अर्थमन्त्री खतिवडा

१३ भदौ, काठमाडौं । अर्थमन्त्री डा। युवराज खतिवडाले स्थायी लेखा नम्बर (प्यान कार्ड) नागरिकताजस्तै विषय भएकाले सबैले करदाता परिचयपत्र लिनुपर्ने बताएका छन् । नेपाल चेम्बर अफ कमर्सले शुक्रबार काठमाडौंमा गरेको अन्तरक्रियामा मन्त्री खतिवडाले अनौपचारिक व्यवसाय र आयआर्जनलाई औपचारिक व्यवसाय...

प्रधान न्यायाधीशदेखि संसद् सचिवालयका महासचिवसम्मको तलब सार्वजनिक !

११ भदौ, काठमाडौं । अर्थ मन्त्रालयले प्रधान न्यायाधीशदेखि संसद् सचिवालयका महासचिवसम्मको नयाँ तलबमान सार्वजनिक गरेको छ । सरकारको भदौ ४ गतेको निर्णयअनुसार मन्त्रालयले प्रधान न्यायाधीश, न्यायाधीशहरु, महान्यायाधिवक्ता, न्याय परिषद्का सदस्य, संवैधानिक निकायका पदाधिकारी, उच्च तथा जिल्ला अदालतका न्यायाधीश, संघीय...

दशैंका लागि २० दिनअघि नै नयाँ नोट सटही गर्ने तयारी

११ भदौ, कठमाडौं । नेपाल राष्ट्र बैंकले यस पटकको दशैंका लागि २० दिनअघि नै नयाँ नोट बाँड्ने गरी तयारी शुरु गरेको छ । यस वर्ष करिब १३ अर्ब रुपैयाँ नयाँ नोट सटही गर्ने तयारी भएको राष्ट्र बैंकले जनाएको छ...

सुनको मुल्यमा नयाँ रेकर्ड, प्रतितोला ७३ हजार ५ सयमा कारोवार

९ भदौ, काठमाडौ । नेपाली बजारमा सोमबार सुनको मूल्य एक हजार रुपैयाँले बढेर ७३ हजार ५ सय पुगेको छ । आइतबार प्रतितोला ७२ हजार ५ सयमा कारोबार भएको सुन सोमबार पुन: बढेको हो । यो नेपाली बजारमा कायम भएको...