घरैपिच्छे माछापोखरी, मनग्य कमाउँदै कृषक

३ भदौ, कावासोती । कावासोती नगरपालिका–७ साँढ निवासी यमबहादुर नेपालीका दुई माछापोखरी छन् । उनले माछापोखरी बनाउनुभन्दा पहिले धानखेती लगाउँदै आएका थिए । चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रको सिमानासँगै जोडिएको खेतमा धान लगाए पनि कहिल्लै पाकेर पूरै काट्न भने...

विद्युत् प्राधिकरण जाजरकोट द्धारा विपन्न परिवारलाई नि : शुल्क मिटरबक्स वितरण

२ भदौ, जाजरकोट । नेपाल विद्युत् प्राधिकरण जाजरकोट वितरण केन्द्रले भेरी नगरपालिकाका विपन्न परिवारलाई निःशुल्क रूपमा विजुलीको मिटरबक्स वितरण गरेको छ । सो नगरपालिका को १, ३, ४, १०, ११, १२ र १३ वडाका विपन्न परिवारलाई ती वडा कार्यालयले...

जुम्लाको स्याउ नेपालगञ्जमा

२ भदौ, नेपालगञ्ज । नेपालमा जुम्लाको स्याउको खुबै नाम छ । अर्गानिक भएकाले जुम्ली स्याउ प्रख्यात छ । जुम्ली स्याउको प्रमुख बजार नेपालगञ्ज हो । अहिले बजारमा जताततै जुम्लाको स्याउ बिक्री भइरहेको छ । चीन र भारतको स्याउ बढी...

भ्रमण वर्ष सफल पार्न पर्यटकीय गन्तव्यको प्रचारप्रसारमा जोड

१ भदौ, कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिकाले नेपाल भ्रमण वर्ष सन् २०२० सफल बनाउनका लागि पर्यटकीय क्षेत्रमा प्रचार सामग्री राख्न थालेको छ । आन्तरिक र बाह्य पर्यटकलाई लक्षित गरी नगरपालिकाका क्षेत्रका सबै पर्यटकीय क्षेत्रमा प्रचारप्रसार राखिएका छन् । पश्चिमी...

करदाता शिक्षालाई अगाडि बढाउनुपर्छ : अर्थमन्त्री खतिवडा

३२ साउन, काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोक जिल्लामा रहेको आन्तरीक राजश्व कार्यलय धुलिखेलको भबन शुक्रवार अर्थ मन्त्री डा. युवराज खतिवडाले उद्घाटन गरेका छन । २०६९ सालमा स्थापना भएको राजश्व कार्यालयले काभ्रे लगाएत सिन्धुपाल्चोक, दोलखा र रामेछाप जिल्लावालिाई सेवा प्रवाह गर्दै आएको...

सुनको मूल्य प्रतितोला १२ सयले बढ्यो

३० साउन, काठमाडौं । सुनको मूल्य बिहीबार पनि प्रतितोला एक हजार दुई सय रुपैयाँले बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघले आजका लागि प्रतितोला छापावल सुनको मूल्य ७१ हजार ५०० रुपैयाँ तोकेको छ । तेजावी सुनको मूल्य पनि...

विमानस्थलको निर्माण गर्न अन्तर्राष्ट्रिय लगानी नजुटे सरकारले आफै लगानी गर्ने : पर्यटन मन्त्री भट्टराई

२८ साउन, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण गर्न अन्तर्राष्ट्रिय लगानी नजुटे सरकारले आफै लगानी गर्ने बताएका छन । राष्ट्रियसभाको राष्ट्रिय सरोकार तथ समन्वय समितिको सामबारको बैठकमा बोल्दै मन्त्री भट्टराईले लगानी बोर्डबाट...

सुनको मुल्य अहिलेसम्मकै उच्च, प्रतितोला ७१ हजारमा कारोबार 

२८ साउन, काठमाडौं । सुनको भाउ अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ । मंगलबार सुन प्रतितोला ७१ हजारमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सुनको भाउ सोमवार ७० हजार रुपैयाँमा कारोबार भएको थियो । मंगलबार सुनको मुल्य...

बहुतले भवनमा जोड दिंदै बुटवल उपमहानगर, बुटवल बसटर्मिनल परिसरमा बहुउद्देश्यीय सपिङ् कम्पलेक्स शिलान्यास

२६ साउन, बुटवल । बुटटवल उपमहानगरपालिकाले जग्गाको अभाव भएसंगै बहुतले भवन निर्माणमा जोड दिन सुरु गरेको छ । कुन क्षेत्रमा कति तलासम्मको भवन बनाउन सकिन्छ भन्ने विषयमा प्राविधिक अध्यय्न भइरहेको प्रमुख शिवराज सुवेदीले बताए । उपमहानगरपालिकाले बसटर्मिनल परिसरमा पार्किङसहितको...

उपराष्ट्रपति पुनद्धारा आफ्नो एक महिनाको तलव क्यान्सर पीडितलाई हस्तान्तरण

२३ साउन, काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ले आफ्नो एक महिनाको तलब क्यान्सर पीडितका लागि सहयोग गरेका छन् । उनले बिहीबार अपरान्ह क्यान्सर पीडितहरुका लागि ‘नेपाल क्यान्सर सहयोय अभियान’लाई एक महिनाको तलब बराबरको रकम हस्तान्तरण गरेको हुन् । उपराष्ट्रपति...