अमेरिकामा सडक दुर्घटनामा परी चार चिनियाँ पर्यटकको मृत्यु

४ असोज, लस एन्जलस । अमेरिकामा चिनियाँ भाषा बोल्ने चार पर्यटकको मृत्यु भएको छ । अमेरिकाको ब्रायस कन्योन नेसनल पार्क नजिकै उनीहरु चढेको बस शुक्रबार दुर्घटनाग्रस्त भएको थियो । राजमार्ग गस्ती टोलीका अनुसार दुर्घटना भएको बसमा ३० जना यात्रु...

लिन्च स्टकमा शेयर बजार बारे अन्तरवार्ता

झविन्द्र देवकोटा २० साउन, बुटवल । लिन्च स्टक मार्केट लिमिटेड बुटवल शाखाले महिलाहरुलाई पनि शेयर बजारमा पनि आर्कषण गर्नका लागि अन्तर्वाता कार्यक्रम गरेको छ । महिलाको सहभागिता शेयर बजारमा कमि देखिएका र शेयर बारे जानकारी गराउन र बुझाउनका लागि...

१६ वर्षकी किशोरी आफन्तबाटै बलात्कृत,गर्भपतनको समयमा फूपाजु गिरफ्तार

१९ साउन, एजेन्सी । नेपालको सीमावर्ती भारत उत्तर प्रदेशमा १६ वर्षीया किशोरी गर्भवती भएपछि आफन्त पक्राउ परेका छन् । गर्भपतन गर्न लगेका बेला घटना सार्वजनिक भएको भारतीय सञ्चार माध्यमले जनाएका छन् । पुलिसले बलात्कारको आरोपमा किशोरीका फूपाजुलार्य नियन्त्रणमा लिएको...

श्रीलङ्कामा राजनीतिक सङ्कट, को हो प्रधानमन्त्री ?

११ कात्तिक, कोलम्बो । श्रीलङ्कामा दुई नेताले आफूलाई प्रधानमन्त्री दावी गरिरहेका बेला राष्ट्रपति र सभामुख फरक फरक कित्तामा उभिएकराष्ट्रपति मैत्रीपाला सिरिसेनाद्वारा अपदस्त गरिएका प्रधानमन्त्री रनिल विक्रमासिङ्घेलाई नै सभामुखले प्रधानमन्त्रीको रुपमा मान्यता दिएपछि राष्ट्रपति र सभामुख नै फरक फरक कित्तामा...

पपुवा न्यु गिनीमा शक्तिशाली भूकम्प

२५ असोज, सिड्नी । पपुवा न्यु गिनीमा आज एकाबिहानै ७.१ म्याग्नीच्युडको शक्तिशाली भूकम्प गएको छ । सो भूकम्पपछि बिहान ९ बजे ६.२ म्याग्नीच्युडको अर्को शक्तिशाली पराकम्प पनि गएको बताइएको छ । पहिलो शक्तिशाली भूकम्प र पछिल्लो परकम्पपछि उद्धार कार्य...

केन्याली बस दुर्घटनामा ४२ जनाको मृत्यु

२५ असोज, नैरोबी । केन्याको पश्चिमी क्षेत्रमा बुधबार बिहानै भएको बस दुर्घटनामा ४२ जनाभन्दा बढीको मृत्यु भएको छ । प्रान्तीय ट्राफिक प्रहरी अधिकृत जेरो आरोमले घटनास्थलमै ४२ जनाको मृत्यु भएको खबर प्राप्त भएको र बसभित्र अरु पनि यात्रु रहेकाले...

अफगानिस्तानः कम्तीमा १५ जना सुरक्षाकर्मी मारिए

२३ असोज, काबुल । अफगान विद्रोही तालिबानले पछिल्ला दिनहरुमा सरकारी सुरक्षाफौजमाथि आक्रमण तिब्र पारेका छन् । अफगान सुरक्षास्रोतका अनुसार जवाजन प्रान्तमा तालिबानले गरेको आक्रमणबाट कम्तीमा १५ जना सुरक्षाकर्मीको मृत्यू भएको छ । आइतबार राति उत्तरी अफगानिस्तानमा भएको हमलामा अरु...

२१ औं सताब्दीको रथ यात्रा सूचना प्रविधि – देश विकास अनि हाम्रो बुझाई

सरकारले गत आर्थिक वर्षमा देशै भरीका स्थानिय निकायमा सूचना प्रविधि अधिकृतको लागि आह्वान गर्यो र देशै भरिबाट यूवाहरुको उत्साहजनक सहभागितामा सवै जसो स्थानिय निकायमा आइ. टि अफिसरहरुको नियूत्ति भयो । गत आर्थिक वर्षको मसान्त सम्मको लागि भनेर गरिएको नियुत्ति...

पूर्वी अफगानिस्तानमा २१ जना लडाकू मारिए

१५ असोज , अफगानिस्तान । इस्लामिक स्टेट्ससँग आबद्ध कम्तीमा २१ जना लडाकूहरु अफगानिस्तानको पूर्वी नान्गरहर प्रान्तमा आइतबार गरिएको ड्रोन आक्रमणमा मारिएका छन् । प्रहरीका अनुसार मानवबिहीन ड्रोनले प्रान्तको खोजिआनी जिल्लामा लुकेर बसेका लडाकूमाथि आक्रमण गरेका थिए । आक्रमणमा स्थानीय...

राज्य संचालन समाजबादी आर्दश प्रणाली मार्फत हुनुपर्छ : ने.क.पा. पोलिटब्यूरो कार्की

नेपालको बामपन्थी राजनीतिमा लामो समय देखि सक्रिय रुपमा रही बिभिन्न उतारचढाव पार गर्दै अहिले सत्तारुढदल ने.क.पा.को स्थायी कमिटी सदस्यको जिम्मेवारी बाहन गरिरहेका बामपन्थी नेता रामकार्की सँग बुलेटिन नेपालका सम्बाददाता बिन्दु कुमार चौहान बीच समसामयिक राजनीति बारे गरेका केही कुराकानी...