बिहार राज्यका पूर्वमुख्यमन्त्री डा. मिश्रको निधन

२ भदौ, एजेन्सी । भारतस्थित बिहार राज्यका पूर्वमुख्यमन्त्री डा. जगन्नाथ मिश्रको निधन भएको छ । लामो समयदेखि अस्वस्थ रहेको मिश्रको दिल्लीमा निधन भएको जनाइएको छ । तीन पटकसम्म बिहारको मुख्यमन्त्री रहेका सिंहको ८२ वर्षको उमेरमा सोमबार निधन भएको हो...

चीनमा डुङ्गा दुर्घटनामा परी सात जनाको मृत्यु

३२ साउन, एजेन्सी । चीनको पूर्वी भागमा पर्ने सानडोङ प्रान्तमा शुक्रबार अपराह्न समयमा भएको एक डुङ्गा दुर्घटनामा परी सात जनाको मृत्यु हुनुको साथै अन्य दुई बेपत्ता भएका स्थानीय तटिय उद्धार अधिकारीहरुले जानकारी दिएका छन् । स्थानीय समयाअनुसार शुक्रबार ५ः५५...

बंगलादेशमा डेंगुको प्रकोप बढ्दै : गत हप्तामा मात्र सय भन्दा बढी नागरिकको मृत्यु

२९ साउन, बंगलादेश । बंगलादेशमा डेंगुको प्रकोप देखिएको छ । सन् २०१९ को जनवरीदेखि हालसम्म ४० ले ज्यान गुमाएका छन् भने हजारौं यसबाट संक्रिमत बनेका छन् । डेंगुका कारण ४० ले ज्यान गुमाइसकेको र हजारौं त्यसबाट संक्रिमत भएको त्यहाको...

कात्तिकमा जापान जाने कामदारको भाषा र सीप परीक्षा

२८ साउन, काठमाडौ । जापानले नर्सिङ कियर गिभरमा जाने कामदारका लागि भाषा र सीप परीक्षण गर्ने मिति टुंगो लगाएको छ । कात्तिक १० र ११ मा भाषा परीक्षा र कात्तिककै १९ र २० गते सीप परीक्षण गरिने भएको छ । यसमा...

हङकङको अन्तर्राष्ट्रिय विमानस्थल प्रदर्शनकारीको कब्जामा, सयौं उडान स्थगित

एजेन्सी । हङकङका प्रदर्शनकारीले विमानस्थल ‘कब्जा’ गरेपछि सयौं उडान स्थगित भएका छन् । सरकार विरोधी प्रदर्शनमा उत्रिएका प्रदर्शनकारीले सोमवार विमानस्थलको टर्मिनल भवन कब्जा गरेका अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । सुपुर्दगी सम्बन्धी कानुनको बिरोधमा सुरु भएको आन्दोलन पछिल्लो समय...

चीनको एक पोखरीमा ६ जना बालबालिकाको डुबेर ज्यान गयो

२३ साउन, एजेन्सी । चीनको मध्य क्षेत्रमा रहेका प्रान्त हेनानको जेङजाओ भन्ने स्थानमा ६ जना बालबालिकाको डुबेर ज्यान गएको छ । उनीहरुको शव पोखरीमा डुबेको अवस्थामा भेटिएको बिहीबार त्यहाँबाट प्राप्त भएको समाचारमा जनाइएको छ । बुधबार साँझ ती बालबालिका...

रिसायो पाकिस्तान : उच्च अधिकारीलाई निकाला गर्ने र भारतसँगको दुई देशीय व्यापार स्थगन गर्ने घोषणा

२३ साउन, काठमाडौ । पाकिस्तानले आफ्नो देशमा रहेका भारतीय उच्च अधिकारीलाई निकाला गर्ने र भारतसँगको दुई देशीय व्यापार स्थगन गर्ने घोषणा गरेको छ । जम्मू कश्मीर राज्यलाई विशेष दर्जा दिने भारतको संविधानको धारा ३७० भारत सरकारले सोमबार खारेज गरेपछि...

पूर्वविदेशमन्त्री सुष्मा स्वराजको राजकीय सम्मानका साथ अन्त्येष्टि

२२ साउन, काठमाडौं । भारतका पूर्वविदेशमन्त्री सुष्मा स्वराजको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ । लोधी रोडस्थित विद्युतीय शव दाहागृहमा उनको अन्त्येष्टि गरिएको हो । उनकी छोरी बाँसुरीले अन्तिम संस्कारको धार्मिक संस्कार पूरा गरिन् । अन्त्येष्टिका क्रममा प्रधानमन्त्री नरेन्द्र...

चर्चित साहित्यकार टोनी मोरिसनको ८८ बर्षको उमेरमा निधन

२२ साउन, एजेन्सी । अमेरिकी चर्चित साहित्यकार टोनी मोरिसनको ८८ बर्षको उमेरमा निधन भएको छ । नोबेल पुरस्कार र पुलिट्जर विजेता मोरिसनको केही समयदेखि बिरामी रहेको उनको पारिवारिक श्रोतले जनाएको छ । सन् १९९३ मा साहित्यका लागि नोबेल पुरस्कार...

हृदयघातका कारण भारतीय पूर्व विदेशमन्त्री सुष्मास्वराजको निधन

२२ साउन, नयाँ दिल्ली । भारतीय जनता पार्टीकी वरिष्ठ नेतृ एवं भारतीय पूर्व विदेशमन्त्री सुष्मास्वराजको ६७ वर्षको उमेरमा निधन भएको छ । हृदयघातका कारण मंगलबार राति उनको निधन भएको भारतीय सञ्‍चारमाध्यमले जनाएका छन्। उनलाइ अचानक हृदयघात भएपछि राति सवा १०...