७५३ वटै स्थानीय तहको बजेट विनियोजन, कुन पालिकामा कति बजेट (पूर्णपाठसहित)

बुलेटिन संवाददाता
२० जेष्ठ २०७६, सोमबार १२:५४

२० जेठ, काठमाडौं । सरकारले आर्थिक वर्ष २०७६/०७७ को लागि सात प्रदेश र ७५३ वटै स्थानीय तहको बजेट विनियोजन गरेको छ ।

प्रदेश र स्थानीय तहमा गरेर सरकारले ३ खबै ६६ करोड ५५ लाख बजेट विनियोजन गरेको हो । जसमध्ये प्रदेश सरकारका लागि ९९ अर्ब ८४ करोड ४४ लाख रुपैयाँ र स्थानिय तहका लागि २ खर्ब १३ अर्ब ८२ करोड ११ा लाख रुपैयाँ बराबर विनियोजन गरेको छ ।

यस्तो छ स्थानीय तहको बजेटको पूर्णपाठ

अन्तर-सरकारी-वित्तिय-हस्तान्तरण-७६-७७_20190603103749