सिता माबीको अभीभाबक दिबश सम्पन्न

बुलेटिन संवाददाता
२८ पुष २०७५, शनिबार १३:५७

२८ पौष ।  सिता माबी चरङ्घेको ३३ औ साधारण सभा तथा अभीभाबक दिबश एक समारोहका बिच आज सम्पन्न भएको छ। साधारण सभालाई समुुद्धघाटन गर्दे प्रदेश ५ का सभाषद दधीराम न्यौपानेले आम नागरीकको शिक्षा संगको पहुुचलाई प्रदेश सरकारले प्राथमीकतामा राखेको भन्दै सिता माबीले गरेका समपुुर्ण कामको प्रसंसा गर्दे ग्रामीण क्षेत्रमा उच्च माबी चलाउदा याहाका बिधार्थीले आफ्नै घरदैलोमा सहज शिक्षा प्राप्त गर्ने बताउनुुभयो।

कार्यक्रममा सिता उच्च माबीका प्राचार्य महेश थैबले बिधालयको प्रगती प्रतीबेदन तथा आगामी दिनमा गरीने योजना तथा आर्थीक प्रतीबेदन प्रस्तुुत गर्नुुभएको थियो। मन्तब्यकै क्रममा बाबुुराम गिरी, देबदह नगरपालीका वडा न १० का अध्यक्ष एक बहादुुर सुुनारले बिधालयको बिकाशमा आफुुले सक्दो सहयोग गर्ने बताउनुुभयो, सोहीमा जेहेन्दार छात्रबृत्ती प्रदान गर्नुुका साथै बिधार्थी द्धारा बिभीन्न नृतय प्रस्तुुत गरीएको थियो।

कार्यक्रम बिधालयका सह प्रचार्य पुुरुषोक्तम ज्ञवालीको स्वागत कुुमारी थापाको सञ्चालन तथा बिधालय ब्यबस्थापन समीतीका अध्यक्ष मिना न्यौपानेको अध्यक्षतामा सम्पन्न भएको हो।