बुटवल उपमहानगरपालिकाका नगरप्रमुख सुबेदीद्धारा इद पर्बको अवसरमा शुभकामना व्यक्त

२२ जेठ, बुटवल । इस्लाम धर्मावलम्बीहरुको महानपर्व ईदउलफित्र (इद) पर्वको अवसरमा बुटवल उपमहानगरपालिकाका नगरप्रमुख शिबराज सुबेदीले शुभकामना ब्यतm गरेका छन् ।

आज बुधबार परेको इदपर्बको अवसरमा शुभकामना ब्यतm गर्दै उनले नेपाली समाज बहुभाषिक, बहुसास्कृतिक ,अनेक धर्म संगको सामिप्यता सम्मानजनक सामाजिक उपस्थितिमा बिश्वास गर्ने बताएका छन् ।

प्रमुख सुबेदीले संघीय लोकतान्त्रीक गणतन्त्र स्थापना पछि आर्थिक समृद्धिको चरणमा पुगेको बताउदै सम्पूर्ण नेपाली मुस्लिम समुदाय प्रति सुख शान्ती र समृद्धिको शुभकामना ब्यतm गरेका छन् ।