जम्मु कस्मिरमा सोमबार बिहानै भिडन्त

६ फाल्गुन, बुटवल । भारतको जम्मु कस्मिरमा सोमबार बिहानै आतंकबादी र सेना बिछ भिडन्त भएको छ । मुडभेटमा केही आतंकबादी हातहाति भएको भारतिय संचार माध्यमले जनाएका छन।

केही आतंकबादीलाई भारतिय सेनाले नियन्त्रणमा लिएको पनि जनाइएको छ ।

घटनाको पुर्ण विवरण आइसकेको छैन ।