सिद्धबाबा क्षेत्रकाे हेडबक्स बाट तिनाउमा बाइक खस्दा चालकको मृत्यु

१८ मंसिर, बुटवल । सिद्धार्थराजमार्गको बुटवल तानसेन सडकखण्ड अन्र्तगत तिनाउ गाउपालिका वडा नम्वर ३

सिद्धार्थराजमार्गको बुटवल तानसेन सडकखण्ड अन्र्तगत तिनाउ गाउपालिका वडा नम्वर ३ हेडबक्स नजिकै मोटरसाइकल तिनाउ नदी किनारमा खस्दा एक जनाको मृत्यु भएको छ ।

बिहान ५ बजेर ४० मिनेट जादा लु ३० प ४१९३ नम्वरको मोटरसाइकल हेडबक्स नजिकैबाट तिनाउ नदी किनारमा खस्दा मोटरसाइकलमा सवार पाल्पा तानसेन नगरपालिका वडा नम्वर ९ का ३७ बर्षिय गणेश रेग्मिको घटनास्थलमै मृत्यु भएको संघिय टाफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ । यही स्थानमा गत वर्ष कार पुरीएको थियो ।

किनारमा खस्दा एक जनाको मृत्यु भएको छ । बिहान ५ बजेर ४० मिनेट जादा लु ३० प ४१९३ नम्वरको मोटरसाइकल हेडबक्स नजिकैबाट तिनाउ नदी किनारमा खस्दा मोटरसाइकलमा सवार पाल्पा तानसेन नगरपालिका वडा नम्वर ९ का ३७ बर्षिय गणेश रेग्मिको घटनास्थलमै मृत्यु भएको संघिय टाफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ । यही स्थानमा गत वर्ष कार पुरीएको थियो ।